Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अर्थ
सुन प्रतितोला ६ सयले बढ्यो, कतिमा होला कारोबार ?
अर्थ

सुन प्रतितोला ६ सयले बढ्यो, कतिमा होला कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेकोे छ । हिजो तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने तोलामा ६ सय रुपैयाँले बढेको हो ।

सवालनेपालशुक्रबार, १६ पुस २०७८
डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]
अर्थ

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

सवाल नेपालशुक्रबार, १६ पुस २०७८
सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट, तोलाको ९२ हजार एक सय, चाँदी पनि ओरालो
अर्थ

सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट, तोलाको ९२ हजार एक सय, चाँदी पनि ओरालो

काठमाडौं । सुन तोलामा ४ सयले घटेको छ । बिहीबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सवाल नेपालबिहीबार, १५ पुस २०७८
शेयर बजार साढे ५ अङ्कले बढ्यो, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार
अर्थ

शेयर बजार साढे ५ अङ्कले बढ्यो, ३ अर्ब ६२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ ।

सवाल नेपालबुधबार, १४ पुस २०७८
गुलियो चिनीको तीतो बन्दै मूल्य : थोकमै पुग्यो किलोको ९५
अर्थ

गुलियो चिनीको तीतो बन्दै मूल्य : थोकमै पुग्यो किलोको ९५

काठमाडौं : मागभन्दा बढी आपूर्ति हुँदा पनि पछिल्लो समय बजारमा चिनीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। उखु क्रसिङ हुने समयमा समेत चिनीको भाउ बढ्दो क्रममा छ।

सवाल नेपालबुधबार, १४ पुस २०७८
यी ५ कम्पनीको बिक्रीमाग उच्च, कुनको कति कित्ता ?
अर्थ

यी ५ कम्पनीको बिक्रीमाग उच्च, कुनको कति कित्ता ?

काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा कारोबार सुरु भएको सवा दुई घण्टाको अवधीमा ५ कम्पनीको शेयर बिक्रीमाग उच्च रहेको छ ।

सवाल नेपालबुधबार, १४ पुस २०७८
आईपीओ निष्कासन गर्ने तयारीमा रहेको श्रृजनशील लघुवित्तको वित्तीय अवस्था
अर्थ

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको श्रृजनशील लघुवित्तको वित्तीय अवस्था

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३ लाख ३७ हजार २५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो ।

सवाल नेपालमंगलबार, १३ पुस २०७८
कुल २,९९४ समाचारहरू (पृष्ठ ४२ / ३००)