
छ वर्षीय छोराको रुप देखेर शम्भु सोध्छन्, 'दुई लाख खर्चिँदा पनि निको भएन, के रोग लाग्यो कृष्णालाई?'
वीरगंज : पर्सा, पोखरीया वडा नं ६ श्रीसिया(डिह टोला) का कृष्णाको शरीर केही महिनायता अस्वभाविक रुपले बढ्न थालेको छ। शम्भु हजरा दुसाधका ६ वर्षीया छोरा कृष्णालाई बे









