अर्थ/बजार

दमक उद्योग बाणिज्य संघको सह्रनिय काम

दमक उद्योग बाणिज्य संघले अपाङ्गता भएका ब्यवसायिहरु तथा ब्यवसाय गर्न चाहानेहरुका लागि सहुलियत सहितको कार्यक्रमहरु बनाउन थालेकोछ । संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार संघले पहिलो चरणमा अपाङ्गता भएकाहरुलाइ दर्ता र सिफारीसमा आधा छूट दिने निर्णय भएको छ । अपाङ्गता भएकाहरुलाइ ब्यपारमा प्रोत्साहन गरेर आत्मनिर्भर बनाउनका लागि बाणिज्य सघले बिभिन्न तालिम तथा सीप सिकाउने र ब्यापारका

मासु ब्यवसायिले झापामा मासुको मूल्य बढए (यस्तो रहयो नयाँ मूल्य)

दमक/मासु ब्यवसायिहरुले बैशाख १ गतदेखि लागु हुनेगरि मासुको मूल्य बढाएकाछन् । किसानलाइ राहत दिने भन्दै उनिहरुले मासुको मूल्य बढाएकाहुन् । मासु ब्यवसायि संघ जिल्ला समिति झापाको मंगलवार दमकमा भएको भेलाले मूल्य बढाएको संघका झापा जिल्ला अध्यक्ष उद्धब न्यौपानेले बताए । उनका अनुसार खसीको प्रतिकेजी मासुको मूल्य ६ सय ५० बाट ७ सय बोइलर कुखुराको ३

सुन तस्करीका अभियुक्त पक्रन डिफ्युजन नोटिस

२०७३- इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्न पर्याप्त आधार नभेटेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यूएईमा बसेर सुन तस्करी धन्दा चलाइरहेका पाँच जनाबारे ‘डिफ्युजन नोटिस’ मात्रै जारी गरेको छ । रेड कर्नरबाट अभियुक्त पक्रन अदालती प्रक्रिया पूरा भइनसकेकाले ब्युरोले डिफ्युजन नोटिस जारी गरेको हो । ब्युरोले पुस २१ गते त्रिभुवन विमानस्थलबाट तस्करीको ३३ किलो सुन बरामद बरामद

डलरको भाउ घटेर नेपाली रुपैयाँ बलियो, वैदेशिक रोजगारमा समस्या

काठमाडौं/ परिवर्तनीय संसारका धेरैजसो मुलुकमा साटिने विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ । निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ ।  अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ बलियो बन्न पुगेको छ ।नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर

दमक बाणिज्य संघले निकाल्यो क्यालेण्डर

्दमक उद्योग बाणिज्य संघले आफ्नो इतिहासमा पहिलो पटक बार्षिक क्यालेन्डर प्रकाशन गरेको छ । शुक्रबार एक कार्यक्रमबीच क्यालेन्डरको बिमोचन गरिएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले क्यालेन्डरको बिमोचन गरेकाहुन् । नयाँ बर्षको शुभकामना सहित भएको बिमोचन कार्यक्रममा कार्यकारी अधिकृत दाहाल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बु लगायतले बोलेका थिए । बाणिज्य संघका

अब झापाको दमक कहिल्यै बन्द नहुने(हेर्नुहोस भिडियो)

दमक / दमक उद्योग बाणिज्य संघले बर्षौदेखि दमकलाइ बन्द निषेधित बनाउने भन्दै जनाउदै आएको छ । हरेक साधरणसभाहरुमा केहि बर्ष यता यो मुद्धा पेचिलो पनि बन्दै गएको छ । केहि महिना अघि भएको दमक उद्योग बाणिज्य संघको चुनावी नारा पनि यहि नै थियो । अब भने साच्चिकै बन्दमुक्त नगर बनाउन लागिएको र औपचारिक घोषणाको तयारी गरिएको

दमकलाई यसरी पूर्व कै सुरक्षित शहर बनाइदैछ (हेर्नुहोस भिडियो)

दमक/झापाको दमकलाइ सुरक्षित र ब्यवस्थित बनाउनका लागि दमक उद्योग बाणिज्य संघले सिसि क्यामेरामय दमक बनाउने अभियान शुरु गरेको छ । गुणस्तरिय र नाइटभिजन क्यामेराहरु बजार दमक मूख्य चौकचौकमा राख्नका लागि अभियान शुरु गरेको हो । प्रारम्भिक चरणमा बैक र सहकारी संस्थाहरुसंग बेग्लाबेग्लै छलफल गरेर अभियान शुरु गरिएको संघका अध्यक्ष राजेन्द्र ढकालले बताए । उनका अनुसार

हुण्डाइको सुबिधा सम्पन्न नयाँ गाडि दमकको अटो प्लाजामा

झापाको दमकमा पनि हुन्डाईको ग्राण्ड आइ टेन गाडीको लेटेष्ट भर्सन सार्वजनिक भएको छ । हुण्डाइको लागि दमकको आधिकारीक बिक्रेता दमक १० स्थित अटो प्लाजाले एक कार्यक्रमबीच २०१७ ग्राण्ड आइटेन फेस लिफ्ट गाडी सार्वजनिक गरेको हो । भारतमा निकै लोकप्रिय बताइएको सो कार इन्डियन कार अफ दि इयर २०१४ घोषित भएको थियो । अटो प्लाजाका प्रोपाइटर

सुनमा यसरी ठगिदैछौ हामी हेर्नुहोस

सुन, संसारको सबैभन्दा महँगो धातु मध्येको एक । तोलाकै ५० हजारभन्दा माथी मूल्य तिरेर किन्दैछन्, नेपालीहरु । बिडम्बना, नेपालमा सुनको गुणस्तर मापन भने ब्यापारीको जिब्रोले गर्छ । व्यवसायीले २२ क्यारेट भने २२, २४ क्यारेटको भने २४ नै हुन्छ, सुनको शुद्धता । अर्थात्, व्यापारीले जति भन्यो त्यहि नै सद्दर । कारण, मुलुकमा यति महँगो सुनको गुणस्तर

अब भारु नोट के होला ?

१३ चैत्र । नेपालमा रहेको प्रतिबन्धित भारु नोट सटहीमा ढिलाइ हुँदा समस्या देखिएको छ । नेपालमा रहेको प्रतिबन्धित १ हजार र ५ सय दरका भारु नोट सटहीबारे भारत सरकारले खासै चासो नदेखाउँदा समस्या देखिएको हो । खासगरी सिमावर्गि बजार अझ प्रभावित बनेका छन् । यसैविषयमा टिंगो लगाउन राष्ट्रवैंक र भारतीय अधिकारीहरुवीच यतिबेला छलफल चलिरहेको छ