Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
employment
एकैचोटी २ सय ६० प्रहरीको बढुवा सिफारिस, हेर्नुहोस सूचीसहित
रोजगार

एकैचोटी २ सय ६० प्रहरीको बढुवा सिफारिस, हेर्नुहोस सूचीसहित

काठमाडौं– नेपाल प्रहरीका २ सय ६० असइको सइमा बढुवा सिफारिस भएको छ। बिहिबार बसेको बढुवा समितिको बैठकले बरिष्ठता र योग्यताका आधारमा बढुवा सिफारिस गरेको हो।

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
नेपाल बैंकमा जागिर खुल्यो
रोजगार

नेपाल बैंकमा जागिर खुल्यो

काठमाडौं, २७ वैशाख। नेपाल बैंक लिमिटेडले विभिन्न जिल्लाका लागि करारमा कर्मचारी राख्न दर्खास्त आह्वान गरेको छ ।

सवाल नेपालबिहीबार, २६ वैशाख २०७५
प्रहरी जवान पदकाे अन्तिम नतिजा सार्वजनिक, ७६७ जना सफल (पूर्ण नतिजासहित)
रोजगार

प्रहरी जवान पदकाे अन्तिम नतिजा सार्वजनिक, ७६७ जना सफल (पूर्ण नतिजासहित)

काठमाडाैँ । नेपाल प्रहरीले गत साउनमा अाह्वान गरेकाे प्रहरी जवान पदकाे विज्ञापनमा अावेदन दिएर अन्तिम नतिजामा सफल भएकाकाे पूर्ण विवरण मंगलबार सार्वजनिक गरेकाे छ।

सवाल नेपालमंगलबार, २४ वैशाख २०७५
प्रहरीको प्रहरी नायव निरिक्षक (सइ)बाट यि भए निरिक्षकमा बढुवा (हेर्नुहोस नामवली)
रोजगार

प्रहरीको प्रहरी नायव निरिक्षक (सइ)बाट यि भए निरिक्षकमा बढुवा (हेर्नुहोस नामवली)

प्रहरीको प्रहरी नायव निरिक्षक (सइ)बाट यि भए निरिक्षकमा बढुवा (हेर्नुहोस नामवली)

सवाल नेपालबिहीबार, १९ वैशाख २०७५
कृषि र मालपोत कार्यालयमा बढुवा, को–को परे? (सूचीसहित)
रोजगार

कृषि र मालपोत कार्यालयमा बढुवा, को–को परे? (सूचीसहित)

काभ्रेपलाञ्चोक जिल्ला स्थित जिल्ला कृषि विकास कार्यालय र मालपोत कार्यालयमा रिक्त रहेको नायब सुब्बा पदमा बढुवा हुनेको नतिजा सार्वजनिक भएको छ ।

सवाल नेपालमंगलबार, १७ वैशाख २०७५
तीन सय प्रहरी जवानको हवल्दारमा बढुवा, यी हुन् बढुवा भएका भाग्यमानी सिपाही
रोजगार

तीन सय प्रहरी जवानको हवल्दारमा बढुवा, यी हुन् बढुवा भएका भाग्यमानी सिपाही

काठमाडौं, १७ वैशाख । नेपाल प्रहरीका जवानहरू हवल्दारमा बढुवा भएका छन् । तीन सय जवानलाई हवल्दारमा बढुवा गरिएको हो ।

सवाल नेपालसोमबार, १६ वैशाख २०७५
पाँच हजार प्रहरी जवानको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)
रोजगार

पाँच हजार प्रहरी जवानको सरुवा, को कहाँ सरुवा भए ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले करिब पाँच हजार प्रहरी जवानहरुको सरुवा गरेको छ । आवश्यकताअनुसार  सरुवा गर्नुपर्ने भएकाले २०७५ साल वैशाख

सवाल नेपालशुक्रबार, १३ वैशाख २०७५
राष्ट्रिय मानवअधिकार आयोगका आकर्षक जागिर खुल्यो, ५० जना मागियो
रोजगार

राष्ट्रिय मानवअधिकार आयोगका आकर्षक जागिर खुल्यो, ५० जना मागियो

काठमाडौं, ५ बैशाख– राष्ट्रिय मानवअधिकार आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आयोगमा क्षेत्रीय तथा उपक्षेत्री

सवाल नेपालबुधबार, ४ वैशाख २०७५
कुल २९९ समाचारहरू (पृष्ठ २५ / ३०)