Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
११६ वर्षकी महिलाले जितिन काेरोना भाइरसको संक्रमण
कोरोना

११६ वर्षकी महिलाले जितिन काेरोना भाइरसको संक्रमण

फ्रान्सकी ११६ वर्षकी महिला कोरोना भाइरसको संक्रमण जित्न सफल भएकी छन् । फ्रान्सेली नन लुसिली रान्डनले सन् १९४४ मा सिस्टर एन्ड्री नाम लिएकी थिइन् ।उनले ११७ औँ जन्

सवालनेपालबुधबार, २७ माघ २०७७
अमेरिकामा कोरोना खोप लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’
अन्तराष्ट्रिय

अमेरिकामा कोरोना खोप लगाएका ३६ जनामा देखियो ‘थ्रोम्बोसाइटोपेनिया’

एजेन्सी ।अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाएका ३६ जनामा ‘थ्रोम्बोसाइटोपेनिया’ (रगतसँग सबन्धित दुलर्भ रोग) देखिएको छ। उनीहरुले फाइजर र बायोएनटेक अथवा मोडर्न

सवालनेपालबुधबार, २७ माघ २०७७
हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान खुल्यो
अन्तराष्ट्रिय

हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान खुल्यो

भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदूरको शव पहिचान भ

सवाल नेपाल बुधबार, २७ माघ २०७७
दशककै उत्कृष्ट फुटबलर मेस्सी
अन्तराष्ट्रिय

दशककै उत्कृष्ट फुटबलर मेस्सी

लन्डन।अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् ।द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टि

सवालनेपालमंगलबार, २६ माघ २०७७
बेलायतमा २४ घन्टाभित्र ३३३ संक्रमितको मृत्यु
कोरोना

बेलायतमा २४ घन्टाभित्र ३३३ संक्रमितको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणको दर केहि दिनयता लागातार ओरालो लाग्दै गएको छ । कोरोना संक्रमित र मृतक संख्यामा पछिल्ला दिनमा एकमहिनायताकै कमी भएको हो ।

सवाल नेपाल मंगलबार, २६ माघ २०७७
भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रहरीकै मिलेमतोमा शव जलाएको आशंका
अन्तराष्ट्रिय

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रहरीकै मिलेमतोमा शव जलाएको आशंका

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ। बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको बीबीसी हिन्दीले ज

सवालनेपाल सोमबार, २५ माघ २०७७
विवाह गर्दै प्रभास
अन्तराष्ट्रिय

विवाह गर्दै प्रभास

साउथ सुपरस्टार प्रभास विवाह गर्दै छन् । हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ ।

सवालनेपाल सोमबार, २५ माघ २०७७
शक्तिशाली भूकम्पको धक्का
अन्तराष्ट्रिय

शक्तिशाली भूकम्पको धक्का

एजेन्सी । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । आइतबार मध्यान्ह ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको फिलिपिन्सक

एजेन्सी आइतबार, २४ माघ २०७७
नन्दादेवीमा हिमपहिरो, १५० भन्दा धेरै मानिस बेपत्ता, उत्तराखण्डको हरिद्वारसम्मै हाइ अलर्ट
अन्तराष्ट्रिय

नन्दादेवीमा हिमपहिरो, १५० भन्दा धेरै मानिस बेपत्ता, उत्तराखण्डको हरिद्वारसम्मै हाइ अलर्ट

नयाँ दिल्ली : नन्दादेवीमा हिम पहिरो जाँदा उत्तराखण्डमा हाइ अलर्ट जारी गरिएको छ। उत्तराखण्डको छमोली जिल्लाको जोशीमठमा हिमपहिरो जाँदा धौलीगंगा अनियन्त्रित बनेको ह

सवालनेपाल आइतबार, २४ माघ २०७७
म्यानमारमा सैन्य 'कू' विरुद्ध दिनहुँ हजारौँको प्रदर्शन
अन्तराष्ट्रिय

म्यानमारमा सैन्य 'कू' विरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

काठमाण्डाै - म्यानमारमा भएको सैन्य 'कू' को विरोधमा आज पनि प्रदर्शन भइरहेको छ । सैन्य 'कू' को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय

एजेन्सी आइतबार, २४ माघ २०७७
कुल ४,४९७ समाचारहरू (पृष्ठ १६१ / ४५०)