Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
दोस्रो लहरको संक्रमण तीब्र, खोपले मात्रै महामारी नियन्त्रण नहुँने डब्ल्युएचओको भनाइ
अन्तराष्ट्रिय

दोस्रो लहरको संक्रमण तीब्र, खोपले मात्रै महामारी नियन्त्रण नहुँने डब्ल्युएचओको भनाइ

काठमाडौँ- संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् ।

एजेन्सी मंगलबार, १ मङ्सिर २०७७
त्यो परेवा जुन २२ करोड रुपैयाँभन्दा बढीमा खरिद गरियो
अन्तराष्ट्रिय

त्यो परेवा जुन २२ करोड रुपैयाँभन्दा बढीमा खरिद गरियो

बेल्जियमको एक रेस परेवा सर्वाधिक १९ लाख डलरमा बिक्रि भएको छ । यो दुई वर्षको पोथी परेवाको नाम न्यू किम हो ।

एजेन्सी मंगलबार, १ मङ्सिर २०७७
हङकङकाे एक अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाकाे ज्यान गयाे, ‘ज्यान गुमाउनेमा धेरै नेपाली’
अन्तराष्ट्रिय

हङकङकाे एक अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाकाे ज्यान गयाे, ‘ज्यान गुमाउनेमा धेरै नेपाली’

काठमाण्डाै – हङकङमा एउटा जन्मदिन मनाउन भेला भएको बेला भएको आगलागीमा परेर सात जनाको ज्यान गएको छ ।

एजेन्सी सोमबार, ३० कात्तिक २०७७
कमलाका श्रीमान् डग एमहाफले जागिर छोड्ने, श्रीमतीलाई मद्दत गर्न थुप्रै महिनादेखि छुट्टीमा
अन्तराष्ट्रिय

कमलाका श्रीमान् डग एमहाफले जागिर छोड्ने, श्रीमतीलाई मद्दत गर्न थुप्रै महिनादेखि छुट्टीमा

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हमला ह्यारिसका श्रीमान् डग एमहाफ श्रीमतीको मद्दतका लागि जागिर छोड्ने तयारीमा छन् । उनलाई अमेरिकी मिडियामा सेकेन्ड जेन्टलम्यान

एजेन्सी सोमबार, ३० कात्तिक २०७७
ओबामाले राहुल गान्धीको बारेमा आफ्नो किताबमा के लेखे ?
अन्तराष्ट्रिय

ओबामाले राहुल गान्धीको बारेमा आफ्नो किताबमा के लेखे ?

काठमाण्डाै – अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले आफ्नो किताबमा भारतका कांग्रेस नेता राहुल गान्धीप्रति टिप्पणी गरेका छन् । ओबामाले आफ्नो किताबमा राहुल गान्धी

एजेन्सी शुक्रबार, २७ कात्तिक २०७७
ट्रम्पका कुन कुन नीति उल्टाउँदै छन् बाइडन ?
अन्तराष्ट्रिय

ट्रम्पका कुन कुन नीति उल्टाउँदै छन् बाइडन ?

२८ कात्तिक, काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका जो बाइडनले आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्दैछन् ।

सवाल नेपाल शुक्रबार, २७ कात्तिक २०७७
यी ६ ठाउँबाट शुरू हुन सक्छ तेस्रो विश्वयुद्ध
अन्तराष्ट्रिय

यी ६ ठाउँबाट शुरू हुन सक्छ तेस्रो विश्वयुद्ध

सन् २०२० को आरम्भमै अमेरिकाले ड्रोन आक्रमण गरेर इरानका मेजर जनरल कासिम सुलेमानीको हत्या गरेपछि विश्वयुद्ध शुरू हुने आशंका गरिएको थियो । अहिले विश्वका विभिन्न मु

एजेन्सी बिहीबार, २६ कात्तिक २०७७
सिंगल्स डेः चिनियाँले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरे
अन्तराष्ट्रिय

सिंगल्स डेः चिनियाँले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरे

हङकङ । यसवर्ष सन् २०२० को “सिंगल्स डे” सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् । कोरोनाभाइरस महामारीका कारण संकट झेलि

एजेन्सी बिहीबार, २६ कात्तिक २०७७
महिला रोगीहरूमाथि अनावश्यक शल्यक्रिया गर्ने चिकित्सकलाई ४६५ वर्षको कारावास सजाय
अन्तराष्ट्रिय

महिला रोगीहरूमाथि अनावश्यक शल्यक्रिया गर्ने चिकित्सकलाई ४६५ वर्षको कारावास सजाय

अमेरिकाको भर्जिनियामा एक चिकित्सकलाई रोगीहरूमाथि अनावश्यक शल्यक्रिया गरेको आरोपमा ४६५ वर्षको कारावास सजाय सुनाइएको छ । स्त्रीरोग विशेषज्ञ डा जावेद परवेजले महिला

सवाल नेपाल बिहीबार, २६ कात्तिक २०७७
कुल ४,४९७ समाचारहरू (पृष्ठ २१२ / ४५०)