
इटलीमा दुई हप्ता पछि पहिलो पटक मृत्युको आँकडामा कमी, संसारभरी संक्रमितको संख्यामा थोरै कमी
कोरोनाभाइरसले संसारभरी आफ्नो जरा गाडेको छ । यद्यपि, पछिल्लो दुई दिनको तुलनामा आइतबार संक्रमितको संख्या थोरै कम भएको छ । सोमबार बिहानसम्म संसारभरी संक्रमितको संख










