Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
कोरोना भाइरसबाट निको भएकी महिला : ‘मेरो रगतले रहस्य पत्ता लगाउने छ’
अन्तराष्ट्रिय

कोरोना भाइरसबाट निको भएकी महिला : ‘मेरो रगतले रहस्य पत्ता लगाउने छ’

न्यूयोर्क, २१ चैत । कोरोना भाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ ।

एजेन्सी शुक्रबार, २० चैत २०७६
मोदीले किन आइतवार राति ९ बजे दियो बाल्न भनेका हुन् ? यस्तो छ कारण
अन्तराष्ट्रिय

मोदीले किन आइतवार राति ९ बजे दियो बाल्न भनेका हुन् ? यस्तो छ कारण

कोरोनाभाइरसको संक्रमण रोक्नका लागि २१ दिनको लकडाउनको घोषणा गरेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

एजेन्सी शुक्रबार, २० चैत २०७६
लकडाउनको असर : चीनमा ह्वात्तै बढे डिभोर्सका केस
अन्तराष्ट्रिय

लकडाउनको असर : चीनमा ह्वात्तै बढे डिभोर्सका केस

कोरोनाभाइरस संक्रमण रोक्नका लागि लकडाउन लगाइँदा त्यसका साइड इफेक्टहरू पनि देखिन थालेका छन् । लकडाउनमा पतिपत्नी लामो समय बस्नुपर्दा पारपाचुकेका घटनामा वृद्धि भएक

सवाल नेपालशुक्रबार, २० चैत २०७६
सास फेर्दा र कुरा गर्दा पनि कोरोनाभाइरस सर्ने अमेरिकी विज्ञहरूको चेतावनी
अन्तराष्ट्रिय

सास फेर्दा र कुरा गर्दा पनि कोरोनाभाइरस सर्ने अमेरिकी विज्ञहरूको चेतावनी

सास फेर्दा र कुरा गर्दा मात्र पनि कोरोनाभाइरस सर्ने भनी अमेरिकाको नेसनल एकेडमी आफ सायन्सेजले बुधवार चेतावनी दिएको छ ।

सवाल नेपालशुक्रबार, २० चैत २०७६
मोदीको अपिलः आइतबार राती ९ बजे ९ मिनेटसम्म मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्याशलाइट बाल्नुहोस्
अन्तराष्ट्रिय

मोदीको अपिलः आइतबार राती ९ बजे ९ मिनेटसम्म मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्याशलाइट बाल्नुहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान गरिएको भिडियो सन्देशमा महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निर

एजेन्सी शुक्रबार, २० चैत २०७६
रित्तिँदै छन् पाको उमेरका व्यक्ति बस्ने ‘रिटायरमेन्ट होम’हरु
अन्तराष्ट्रिय

रित्तिँदै छन् पाको उमेरका व्यक्ति बस्ने ‘रिटायरमेन्ट होम’हरु

फ्रान्समा कोरोना भाइरसका कारण बिहीबार एकै दिन एक हजार तीन सय ५५ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा अधिकांश रिटायरमेन्ट होमका वृद्धवृद्धा छन् ।

एजेन्सी शुक्रबार, २० चैत २०७६
चिनमा यस्ता कुराको मासु खाना प्रतिबन्ध
अन्तराष्ट्रिय

चिनमा यस्ता कुराको मासु खाना प्रतिबन्ध

चीनको शिन्चेन शहर बिरालो तथा कुकुरको मासु खान प्रतिबन्ध लगाउने पहिलो शहर बनेको छ। कोरोना भाइरसको संक्रमण जंगली जनावरको मासुबाट फैलिएको हुन सक्ने देखिएपछि शिन्चे

एजेन्सी शुक्रबार, २० चैत २०७६
इटालीपछि स्पेनमा १० हजार भन्दा धेरैको कोभिड–१९ का कारण मृत्यु
अन्तराष्ट्रिय

इटालीपछि स्पेनमा १० हजार भन्दा धेरैको कोभिड–१९ का कारण मृत्यु

नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ को विश्वव्यापी महामारीका कारण १० हजार भन्दा बढी व्यक्तिको ज्यान जाने देशको सूचिमा स्पेन पनि सामेल भएको छ । इटालीपछि स्पे

सवाल नेपालशुक्रबार, २० चैत २०७६
कुल ४,४९७ समाचारहरू (पृष्ठ २७४ / ४५०)