



७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते
टोकियो३ चैत – जापानमा गएको भूकम्पामा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् ।उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको

कोरोनाबाट मृत्यु हुनेको संख्या चीनको वुहान शहरमा भन्दा हङकङमा बढी
हङकङ, १३ मार्च । हङकङमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या दुई वर्षअघि कोरोना प्रकोपको केन्द्रबिन्दु रहेको चीनको वुहान शहरमा भन्दा बढी पुगेको छ।

कामदारहरुको कल्याण र सुरक्षा सुनिश्चित गर्न कम्पनीहरूलाई कतार सरकारको निर्देशन
दोहा – कतारको गृह मन्त्रालयले कामदारहरुको कल्याण र सुरक्षा सुनिश्चित गर्न कम्पनीहरूलाई निर्देशन दिएको छ ।

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित, सहयोगका लागि आग्रह
सोमालिया सरकारले लामो खडेरीका कारण ६९ लाख भन्दा धेरै मानिस प्रभावित भएको भन्दै मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ ।

कतारमा अवैध भिसा कारोबार गर्ने एसियाली नागरिक पक्राउ
दोहा – कतारमा अवैध भिसा कारोबार गर्ने एक जना पक्राउ परेका छन् ।

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध
एजेन्सी – रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ।

युक्रनेमा आक्रमणपछि आकासियो पोटासियम आयोडाइड पिल्सको माग
युक्रेनमाथि रुसले आक्रमण गरिएसँगै रेडियोधर्मी चुहावट हुने भन्दै पोटासियम आयोडाइड पिल्सको मागमा वृद्धि भएको छ । रेडियोधर्मी आयोडाइन वातावरणमा मिल्ने र फोक्सोमा ज

युक्रेनमा अपाङ्गता भएका लाखौं मानिसहरु जोखिममा
किभ । युक्रेनमा अपाङ्गता भएका लाखौं मानिसहरु पछि छाडिएकाबारे विभिन्न सहयोगी संगठनहरुले चिन्ता जनाएका छन् । रुसी आक्रमणबाट भागेर जानेहरुमध्ये अपाङ्गता भएका एकदम

