Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
अमेरिकामा फेरि गोलीकाण्ड : पाँच जनाको मृत्यु, २१ घाइते
अन्तराष्ट्रिय

अमेरिकामा फेरि गोलीकाण्ड : पाँच जनाको मृत्यु, २१ घाइते

ह्युस्टन- अमेरिकामा शनिबार फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने अरू २१ जना घाइते भएका छन् ।

एजेन्सी आइतबार, १५ भदौ २०७६
हर किसिमका पान मसलामाथि पूर्ण रुपमा प्रतिबन्ध
अन्तराष्ट्रिय

हर किसिमका पान मसलामाथि पूर्ण रुपमा प्रतिबन्ध

बिहार सरकारले रक्सीपछि अब पान मसलामा पनि प्रतिबन्ध लगाएको छ । मानव स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै नीतीश कुमारको सरकारले यस्तो फैसला लिएको हो ।

सवाल नेपालशनिबार, १४ भदौ २०७६
जसले रोजिन् आत्महत्याको बाटो
अन्तराष्ट्रिय

जसले रोजिन् आत्महत्याको बाटो

ग्ल्यामरको दुनियाँ टाढाबाट हेर्दा जति चम्किलो छ नजिकबाट त्यति नै भयावह छ । स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले भाग्य र मेह

सवाल नेपालशनिबार, १४ भदौ २०७६
हरेक चारमध्ये एक किशोर-किशोरी भ्यापिङ लिन्छन् क्यानडामा
अन्तराष्ट्रिय

हरेक चारमध्ये एक किशोर-किशोरी भ्यापिङ लिन्छन् क्यानडामा

क्यानडा : क्यानडामा पछिल्लो समय भ्यापिङ लिने किशोर किशोरीको संख्या बढ्दैगरेको केही अनुसन्धानले खुलासा गरेका छन् ।

एजेन्सी शुक्रबार, १३ भदौ २०७६
हरेक १ सेकेन्डमा एक सम्बन्धविच्छेद
अन्तराष्ट्रिय

हरेक १ सेकेन्डमा एक सम्बन्धविच्छेद

दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न

साभार बिहीबार, १२ भदौ २०७६
अष्ट्रेलिया जानका लागि दिदिभाइले नै गरे विवाह
अन्तराष्ट्रिय

अष्ट्रेलिया जानका लागि दिदिभाइले नै गरे विवाह

काठमाडौँ । भारतको पन्जाबमा एउटै दिदीभाइले अष्ट्रेलिया जाने लोभमा विवाह गरेका छन । भाई अष्ट्रेलिया कार्यरत भएको र बहिनीलाई अष्ट्रेलिया सिफ्ट हुनुपरेकोले उनले आफ्

साभार बिहीबार, १२ भदौ २०७६
कुल ४,४९७ समाचारहरू (पृष्ठ ३१९ / ४५०)