
भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था चिन्ताजनक
भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य गम्भिर बनेको बनेको छ । उनी उपचाररत अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) ले बुधबार साँझ विज्ञप्ती जारी

भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्य गम्भिर बनेको बनेको छ । उनी उपचाररत अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स) ले बुधबार साँझ विज्ञप्ती जारी

काठमाडौं । इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनामा १२ जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीको हबाला दिँदै ब

जकार्ता । इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।

काठमाडौं – जापान सरकारको एक हेलिकप्टर गुम्माको पहाडमा शुक्रवार दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा रहेका सबैजनाको मृत्यु भएको छ ।

वासिङटन । सियाटल विमानस्थलबाट यात्रुवाहक विमान चोरेर त्यसलाई दुर्घटना गराउने व्यक्ति एयरलाइनकै कर्मचारी भएको खुलासा भएको छ ।

काठमाडौं, साउन २६ । अमेरिकाको सियाटल विमानस्थलमा विमान सेवा कम्पनीको कामदारले चोरेको एउटा खाली विमान दुर्घटना भएको छ । सो विमानमा कोहीपनि यात्री थिएनन् ।

नेपालमा बालिका बलात्कारका घटना दिनदिनै बढिरहेका छन् । विशेष गरेर आफ्नो यौन प्यास मेट्ने नाममा बालिकाहरुलाई यौन हिंसाको शिकार बनाउँदै ज्यान लिने क्रम पनि बढ्दो छ

बिहारको मुजफ्फरपुरमा बालिका गृहमा भएको बालिकाहरुसँगको बलात्कार विषयमा नीतीश कुमार सरकारकी समाज कल्याण मन्त्री मञ्जु बर्माले राजीनामा दिएकी छिन् ।

श्रीनगर: भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ ।

इटलीको बोलोग्ना एयरपोर्ट नजिकै सोमबार एक ट्यांकरमा ठुलो विस्फोट भएको छ। विस्फोटमा परि कम्तिमा २ जनाको ज्यान गएको छ। भने कम्तिमा पनि ७० जना मानिस घाइते भएका छन्