Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
सीबीएसका प्रमुखमाथि अभिनेत्रीहरुको यौन दुर्व्यवहारको आरोप
अन्तराष्ट्रिय

सीबीएसका प्रमुखमाथि अभिनेत्रीहरुको यौन दुर्व्यवहारको आरोप

बिबिसि काठमाडौं, १२ साउन । अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे

सवाल नेपालशनिबार, १२ साउन २०७५
विमानमा मृत शिशु भेटिएपछि युवती पक्राउ
अन्तराष्ट्रिय

विमानमा मृत शिशु भेटिएपछि युवती पक्राउ

भारतमा आन्तरिक उडान गर्दै गरेको एउटा विमानमा नवजात शिशु मृत अवस्थामा भेटिएपछि एउटी १९ वर्षीया युवतीलाई पक्राउ गरिएको छ।

सवाल नेपालशनिबार, १२ साउन २०७५
झडपपछि इजरायली प्रहरीद्वारा अल–अक्सा मस्दीजका ढोका बन्द
अन्तराष्ट्रिय

झडपपछि इजरायली प्रहरीद्वारा अल–अक्सा मस्दीजका ढोका बन्द

जेरुसेलम–प्यालेष्टिनी धर्मावलम्बी र इजरायली नागरिकबीच मध्यान्ह्को प्रार्थना समयमा झडप भएपछि इजरायलको प्रहरीले जेरुसेलमको केन्द्रविन्दुमा रहेको अल–अक्सा मस्दीज प

सवाल नेपालशुक्रबार, ११ साउन २०७५
अमेरिकी दूतावास बाहिर बम विस्फोट
अन्तराष्ट्रिय

अमेरिकी दूतावास बाहिर बम विस्फोट

चीनको राजधानी बेइजिङस्थित अमेरिकी दूतावास बाहिर बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनाबारे विस्तृत विवरण नआए पनि अमेरिकी दूतावास रह

सवाल नेपालबिहीबार, १० साउन २०७५
जापानमा अत्यधिक गर्मीका कारण प्राकृतिक विपदको घोषणा
अन्तराष्ट्रिय

जापानमा अत्यधिक गर्मीका कारण प्राकृतिक विपदको घोषणा

जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ।चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो।

सवाल नेपालबुधबार, ९ साउन २०७५
जेलकै खाना विषाक्त परेपछि ७८ जना सिकिस्त
अन्तराष्ट्रिय

जेलकै खाना विषाक्त परेपछि ७८ जना सिकिस्त

नयाँ दिल्ली । भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् ।

सवाल नेपालशनिबार, ५ साउन २०७५
एकै परिवारका ९ जनाकाे मृत्यु
अन्तराष्ट्रिय

एकै परिवारका ९ जनाकाे मृत्यु

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ ।

सवाल नेपालशनिबार, ५ साउन २०७५
राहुल गान्धिले मोदीसँग अँगालो मारेपछि…
अन्तराष्ट्रिय

राहुल गान्धिले मोदीसँग अँगालो मारेपछि…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा अविश्वासको प्रस्तावमाथि जारी छलफलमा कांग्रेस आई अध्यक्ष राहुल गान्धिले मोदीलाई अँगालो मारेको दृश्यले लोकसभा

सवाल नेपालशुक्रबार, ४ साउन २०७५
कुल ४,४९७ समाचारहरू (पृष्ठ ३९५ / ४५०)