Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि
कोरोना

अमेरिकामा एकैदिन १० लाख बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ कोरोना संक्रमितको संख्या राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार अम

pasang tamangबुधबार, २१ पुस २०७८
दिल्लीमा कोरोना फैलिएपछि नयाँ निर्णय
अन्तराष्ट्रिय

दिल्लीमा कोरोना फैलिएपछि नयाँ निर्णय

कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद्

सवाल नेपालमंगलबार, २० पुस २०७८
युक्रेन तनाव चलिरहँदा पुटिन र एर्दोआनबीच किन भयो वार्ता ?
अन्तराष्ट्रिय

युक्रेन तनाव चलिरहँदा पुटिन र एर्दोआनबीच किन भयो वार्ता ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फोनमा कुराकानी गरेका छन् ।

सवाल नेपालमंगलबार, २० पुस २०७८
६ दशमलव ३ म्याग्निच्युडको भूकम्पकाे धक्का
अन्तराष्ट्रिय

६ दशमलव ३ म्याग्निच्युडको भूकम्पकाे धक्का

एजेन्सी । जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा भूकम्पकाे धक्का महसुस भएकाे छ । जापान मौसम विज्ञान निकाय (जेएमए) का अनुसार मङ्गलबार ६.३ म्याग्निच्युडको भ

एजेन्सी मंगलबार, २० पुस २०७८
जापानमा ६.३ म्याग्निच्युडको भूकम्प
मुख्य खबर

जापानमा ६.३ म्याग्निच्युडको भूकम्प

एजेन्सी । जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ ।स्थानीय समय अनुसार

pasang tamangमंगलबार, २० पुस २०७८
इरानले दियो अमेरिकालाई धम्की– ट्रम्पविरुद्ध मुद्दा नचलाए बदला लिन्छौं
अन्तराष्ट्रिय

इरानले दियो अमेरिकालाई धम्की– ट्रम्पविरुद्ध मुद्दा नचलाए बदला लिन्छौं

इरानका राष्ट्रपति इब्राहिम रइसीले अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारवाही नगरै बदला लिने धम्की दिएका छन् । जनरल कासिम सुलेमानीको हत्या भएको दुई वर्

सवालनेपालमंगलबार, २० पुस २०७८
संयुक्त राष्ट्रसंघद्धारा सुडानको हिं'साको निन्दा
मुख्य खबर

संयुक्त राष्ट्रसंघद्धारा सुडानको हिं'साको निन्दा

एजेन्सी – संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिं'साको निन्दा गरेका छन् । उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हि

pasang tamangमंगलबार, २० पुस २०७८
पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता
अन्तराष्ट्रिय

पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता

दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा रहेको बिजाईमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी निर्माण क्षेत्रमा काम गर्ने ९ जना मानिस बेपत्ता भएको स्थ

सवालनेपालमंगलबार, २० पुस २०७८
आन्द्रासम्बन्धी समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना
मुख्य खबर

आन्द्रासम्बन्धी समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना

एजेन्सी – अकस्मात बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ ।आन्द्रासम्बन्धी समस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको

pasang tamangमंगलबार, २० पुस २०७८
कुल ४,४९७ समाचारहरू (पृष्ठ ५९ / ४५०)