Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अन्तराष्ट्रिय
बन्जीजम्पका क्रममा डोरी चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु
अन्तराष्ट्रिय

बन्जीजम्पका क्रममा डोरी चुँडिएपछि ८० फिट तल खसेर महिलाको मृत्यु

साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्यान गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँधिएको डोरी चुँडिएपछि ८० फिट तल खसेर उनको मृत्यु

सवाल नेपाल शुक्रबार, ५ कात्तिक २०७८
फिजीको नयाँ राष्ट्रपतिमा कातोनिभेरे निर्वाचित
अन्तराष्ट्रिय

फिजीको नयाँ राष्ट्रपतिमा कातोनिभेरे निर्वाचित

फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ ।उहाँले यसअघिका राष्ट्रपत

सवाल नेपाल शुक्रबार, ५ कात्तिक २०७८
अमेरिका र चीनबीच युद्धको खतरा
अन्तराष्ट्रिय

अमेरिका र चीनबीच युद्धको खतरा

एजेन्सी, अमेरिका र चीनबीच युद्धको खतरा बढेको छ । यी दुई शक्तिशाली देशहरुबीच ताइवान मामलाले युद्धको खतरा बढेको हो । चीनले कम्तिमा ३ वर्षभित्र ताइवानमा आधिपत्य जम

सवाल नेपाल शुक्रबार, ५ कात्तिक २०७८
बेलायती महारानी एलिजाबेथ अस्वस्थ
अन्तराष्ट्रिय

बेलायती महारानी एलिजाबेथ अस्वस्थ

लण्डन, बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन् । महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि तय गरिएका भ्रमण रद्द

सवाल नेपाल शुक्रबार, ५ कात्तिक २०७८
अमेरिकाबाट १२ वर्ष माथिकालाई लगाउन मिल्ने १ लाख डोज कोरोना खोप यो साता नेपाल आइपुग्ने
अन्तराष्ट्रिय

अमेरिकाबाट १२ वर्ष माथिकालाई लगाउन मिल्ने १ लाख डोज कोरोना खोप यो साता नेपाल आइपुग्ने

एजेन्सी । अमेरिकाबाट एक लाख डोज कोरोना भाइरसविरुद्धको खोप यसै साता नेपालमा आइपुग्ने भएको छ ।

एजेन्सी बिहीबार, ४ कात्तिक २०७८
अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ
अन्तराष्ट्रिय

अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ

अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स ९आइएस० का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ प

सवाल नेपाल बिहीबार, ४ कात्तिक २०७८
‘ट्रुथ सोसियल’स् ट्रम्पको नयाँ सामाजिक सञ्जाल
मुख्य खबर

‘ट्रुथ सोसियल’स् ट्रम्पको नयाँ सामाजिक सञ्जाल

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गर्नु भएको छ ।

सवाल नेपालबिहीबार, ४ कात्तिक २०७८
आर्यनलाई जमानत दिन अदालतको अस्वीकार
अन्तराष्ट्रिय

आर्यनलाई जमानत दिन अदालतको अस्वीकार

बलिउड अभिनेता शाहरु खानका छोरा आर्यन खानको मुद्दामाथि छैटौं पटकको सुनुवाइ भएको छ। बुधबार भएको छैटौं पटकको सुनुवाइमा पनि आर्यनलाई जमानत दिन मुम्बईको एनडिपिएस अदा

सवाल नेपालबिहीबार, ४ कात्तिक २०७८
अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण
अन्तराष्ट्रिय

अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला मानिसमा सफल प्रत्यारोपण

न्यूयोर्क । अमेरिकी चिकित्कसले सुँगरको मिर्गौलालाई मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । द न्यूयोर्क टाइम्सका अनुसार प्रत्यारोपणपछि यसले सामान्यरुपमै काम

सवाल नेपाल बिहीबार, ४ कात्तिक २०७८
भारतीय वायुसेवाको विमान दुर्घनाग्रस्त, चालक सुरक्षित
मुख्य खबर

भारतीय वायुसेवाको विमान दुर्घनाग्रस्त, चालक सुरक्षित

भारतीय वायुसेनाको एक प्रशिक्षण विमान मध्य प्रदेशको भिन्द जिल्लामा बिहीवार दुर्घटनाग्रस्त भएको छ ।

सवाल नेपालबिहीबार, ४ कात्तिक २०७८
कुल ४,४९७ समाचारहरू (पृष्ठ ९६ / ४५०)