
लामो जीवनको मन्त्रः ग्रीन टी पिउनुहोस्, सागसब्जीको मात्रा बढाउनुहोस्, १० मिनेट मात्रै भएपनि दौडनुहोस्
संसारभरीका वैज्ञानिकले जीवनलाई स्वस्थ र लामो बनाउनका लागि विभिन्न अनुसन्धान गरेका छन् । अनुसन्धानको नतिजाले बताउने गर्छ कि आफूलाई स्वस्थ राख्नका लागि केही विशेष










