
निर्वाचन बिशेष
दमकमा ३६ मतले रोमनाथ ओली अगाडि, गगन पुरी पछ्याउदै
झापाको दमकमा निर्वाचनको मतपरिणाम फरकफरक पर्न गएको छ । पछिल्लो मत परिणाम भन्दै नयाँ मत परिणाम सार्वजनिक भएको छ ।
सवाल नेपालबिहीबार, १४ असार २०७४

झापाको दमकमा निर्वाचनको मतपरिणाम फरकफरक पर्न गएको छ । पछिल्लो मत परिणाम भन्दै नयाँ मत परिणाम सार्वजनिक भएको छ ।

झापाको दमकमा प्रारम्भिक चरणको मत परिणामलाइ मत ‘फिक्सिङ’ भएको संकेत मिलेको छ । सबैभन्दा बढि ‘फिक्सिङ’ नेपाली काँग्रेसमा देखिएको छ ।

कमल गाउँपालिकाको ताजा मत परिणाम क्रमश:

काठमाडौं, १५ असार — दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको मतगणना भइरहेको छ ।

झापाकाे कनकाई नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेकाे छ ।

गुल्मीको गुल्मी दरबार गापा १ मा एमालेको अध्यक्षसहित पुरै प्यानल विजयी,

प्रमुख/ उपप्रमुख

एमाले ३४८/४१३

नेकपा एमाले ८७/१००

भद्र्पुर अपडेट मेयर