Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
local-government
सङ्खुवासभाको खाँदबारी नगरपालिको वडा नम्बर १० मा कांग्रेस विजयी
निर्वाचन बिशेष

सङ्खुवासभाको खाँदबारी नगरपालिको वडा नम्बर १० मा कांग्रेस विजयी

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिको वडा नम्बर १० मा कांग्रेस विजयी, कांग्रेसका वडा अध्यक्षमा केशवराज सिंह थापाले ५ सय ७५ मत ।

सवाल नेपालबिहीबार, १४ असार २०७४
भोजपुरको पौवादुम्मा गाउँपालिकामा मतगणना स्थगित
निर्वाचन बिशेष

भोजपुरको पौवादुम्मा गाउँपालिकामा मतगणना स्थगित

भोजपुर, १५ असार – भोजपुरको पौवादुम्मा गाउँपालिकामा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ ।

सवाल नेपालबिहीबार, १४ असार २०७४
दमकमा उपमेयरमा गिता अधिकारी अघि लागिन् रेगिना भट्टराइ पछ्याउदै
निर्वाचन बिशेष

दमकमा उपमेयरमा गिता अधिकारी अघि लागिन् रेगिना भट्टराइ पछ्याउदै

झापाको दमकमा उपमेयरमा नेकपा एमालेकी गिता अधिकारीले प्रारम्भिक अग्रता कायम गरेकीछन् । नेपाली काँग्रेसकी रेगिना भट्टराइले उनलाइ झिनो मतान्तरले पछ्याइरहेकीछन् ।

सवाल नेपालबिहीबार, १४ असार २०७४
कुल १,८०० समाचारहरू (पृष्ठ १२१ / १८०)