
दमकमा गगन पुरीको अग्रताले काँग्रेस-एमालेमा ठूलो झड्का ! राप्रपामा पिरलो
झापाको दमकमा प्रारम्भिक नतजिाले ठूला राजनीतिक दलहरुलाइ झस्काएको छ । सबैभन्दा ठूलो क्षति नेपाली काँग्रेसले बेहोर्न सक्ने प्रारम्भिक अनुमान रहेको छ । सहजै जित अनु

झापाको दमकमा प्रारम्भिक नतजिाले ठूला राजनीतिक दलहरुलाइ झस्काएको छ । सबैभन्दा ठूलो क्षति नेपाली काँग्रेसले बेहोर्न सक्ने प्रारम्भिक अनुमान रहेको छ । सहजै जित अनु

कमल गाउँपालिकाको 400 मत गणना गर्दाको ताजा मत परिणाम क्रमश:

बाजुरा ।


झापाको दक्षिणी सिमावर्ती गौरीगन्ज गाँउपालिकामा शुरुवाती अग्रता माओबादी केन्द्रले गरेको छ । माओबादी केन्द्रलाइ काँग्रेसले पछ्याइरहेको छ ।

कमल गाउँपालिकाको ३०० मत गणना गर्दाको ताजा मत परिणाम क्रमश:

झापाको गौरादहमा नेकपा एमालेले फराकिलो अन्तरले लिड गरेको छ । वडा नं. १ मा एमालेले काँग्रेसलाइ धेरै पछि पारेको छ ।

हिजो सम्पन्न स्थानीय तह निर्वाचन पछि झापाका १५ मध्ये ६ तहमा मतगणना गए रातीदेखी मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताजा अपडेट -

संखुवासभाकाे खाँदबारी नगरपालिकामा एमाले उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । मेयरमा एमाले उम्मेदवार मुरारी खतिवडाले ३८० मत ल्याएका छन् ।