


दमकको ताजा मतपरिणाम
दमकमा जम्मा ९९ मत गन्दा: गगन पुरी २९

सिद्धार्थनगर नगरपालिकाको ताजा मतपरिणाम
सिद्धार्थनगर नगरपालिकामा गए रातिदेखि बिहानसम्म २ सय २ जटा मत गणनाा भएको छ ।

डोटीको शिखर नगरपालिकाको ताजा मतपरिणाम
डोटीको शिखर नगरपालिका-१ मा खसेको १४०५ मत। पछिल्लो नतिजाअनुसार मेयरमा नेकाको १०९, एमालेको ७२ र माओवादीको १२ भोट ।

झापाको कमल गाँउपालिकामा एमालेको प्रारम्भिक अग्रता यस्तो छ परिणाम
झापाको कमल गाँउपालिकामा स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन थालेको छ । प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेद्वारहरुले अग्रता लिन शुरु गरेकाछन् ।

यस्तो दमक नगरपालिकाको ताजा मतपरिणाम
झापाको दमकको मतगणना शुरु भएको छ । अघि बिहानदेखि मत गणना शुरु भएको हो । सर्वदलिय बैठकले निर्णय गरेर अनुसार मापदण्ड बनाएर मतगणना शुरु गरिएको हो ।

उर्लाबारीको ताजा मत परिणाम
उर्लाबारी मा जारी मतगणना मा एमाले ले अग्रता लिएको छ ।उर्लाबारी वार्ड न १ को जारी गणना मा करिब २५० गणना भए पनि १सय २५ को नतिजा प्राप्त भएको छ ।

अहिले सम्मको ताजा मत परिणाम
केहि स्थान को मतगणना सुरुभएको ले अहिले सम्म काँग्रेस अगाडी

झापामा १०४ बर्षको उमेरमा मतदान गर्ने हरीप्रसादको यस्तो चाहाना
झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ को नमुना केन्द्रबाट एक सय ४ बर्षिय हरिप्रसाद वाग्लेले मतदान गर्नुभएको छ ।

