Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
local-government
यहाँ हेर्नुहोस झापाको सम्पूर्ण मत परिणाम सहित कस्ले, कहाँ,कति मतान्तरले जिते ?
निर्वाचन बिशेष

यहाँ हेर्नुहोस झापाको सम्पूर्ण मत परिणाम सहित कस्ले, कहाँ,कति मतान्तरले जिते ?

झापामा वाम गठवन्धनका उम्मेदवारले प्रदेश र प्रतिनिधिसभामा क्लिनस्विप गरेका छन् । झापामा रहेको ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभाको अन्तिम परिणमा आइसकेको छ । झ

सवाल नेपालसोमबार, २४ मङ्सिर २०७४
धनुषाको ताजा मत पारीणाम, के होला निधिको हालत?
निर्वाचन बिशेष

धनुषाको ताजा मत पारीणाम, के होला निधिको हालत?

धुनषा ३ प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले झण्डै २ हजार मतको अग्रता लिएका छन्।

सवाल नेपालशनिबार, २२ मङ्सिर २०७४
नवराज सिलवाललाइ झड्का, उदयशम्शेरको अग्रता शुरु
निर्वाचन बिशेष

नवराज सिलवाललाइ झड्का, उदयशम्शेरको अग्रता शुरु

ललितपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शम्शेर राणाले अग्रता लिएका छन्। पछिल्लो मत गणना अनुसार राणाले ४ हजार २ स

सवाल नेपालशुक्रबार, २१ मङ्सिर २०७४
प्रधानमन्त्री देउवालाइ पनि ठूलो झड्का, खगराज भट्ट दोब्बर मतले अगाडि
निर्वाचन बिशेष

प्रधानमन्त्री देउवालाइ पनि ठूलो झड्का, खगराज भट्ट दोब्बर मतले अगाडि

डडेल्धुरा– प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् ।

सवाल नेपालशुक्रबार, २१ मङ्सिर २०७४
नवराज सिलवालले सबैलाई यसरी पछाडि पार्दै
निर्वाचन बिशेष

नवराज सिलवालले सबैलाई यसरी पछाडि पार्दै

ललितपुर–१ को प्रारम्भीक मतगणनामा एमाले उमेदवार नवराज सिलवाल अगाडि रहेका छन् ।  सिलवालले हालसम्म ४ हजार २०४ मत प्राप्त गरेका छन् ।

सवाल नेपालशुक्रबार, २१ मङ्सिर २०७४
नारदमुनिको अग्रता, आरजु तेस्रो
निर्वाचन बिशेष

नारदमुनिको अग्रता, आरजु तेस्रो

कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् ।

सवाल नेपालशुक्रबार, २१ मङ्सिर २०७४
मुगुबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बम विजयी
निर्वाचन बिशेष

मुगुबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बम विजयी

मुगु– मुगुबाट प्रतिनिधिसभा सदस्य गोपाल बम विजयी भएका छन्। उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए।

सवाल नेपालशुक्रबार, २१ मङ्सिर २०७४
कुल १,८०० समाचारहरू (पृष्ठ ४८ / १८०)