सर्लाहीको इश्वरपुर नगरपालिकाको पछिल्लो अपडेट
सर्लाहीको इश्वरपुर नगरपालिकाको पछिल्लो अपडेट प्राप्त भएको छ । त्यहाँ एमालेको अग्रता कायमै छ
सर्लाहीको इश्वरपुर नगरपालिकाको पछिल्लो अपडेट प्राप्त भएको छ । त्यहाँ एमालेको अग्रता कायमै छ

धनुषा, ३ असोज । नेकपा एमालेले धनुषाका २ ठाउँमा जित हासिल गरेको छ ।

मतगणना सुरु भएका केही ठाउँको प्रारम्भिक नतिजा आउन थालेको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको पछिल्लो अपडेट प्राप्त भएको छ । त्यहाँ एमालेले अग्रता लिएको छ
बाराको जितपुर सिमरा उपमहानगरपालिकाको ताजा मतपरिणाम हामीलार्य प्राप्त भएको छ । प्राप्त मतपरिणाममा एमाले अगाडि छ ।
धनुषाको जनकपुर उपमहानगरपालिकाको मतगणना अझै हुन सकेको छैन । राजपा कार्यकर्ताले गणनास्थलमा आफ्ना उम्मेदवारले प्रवेश पाउनु पर्ने भन्दै नारावाजी गरेपछि अवस्था तनावग

सर्लाहीको इश्वरपुर नगरपालिकाको ताजा मत परिणाम हामीलाई प्राप्त भएको छ । पछिल्लो मत परिणाममा त्यहाँ एमालेले अग्रता लिइरहेको छ ।
सिरहाको नरहा गाउँपालिकाको ताजा मतपरिणाम :

स्थानीय तहको तेस्रो चरण निर्वाचनमा कांग्रेसले सिरहाबाट खाता खोलेको छ । लहान नगरपालिकाको वडा नम्बर २ मा कांग्रेसका उम्मेदवार सियाराम यादव निर्वाचित भएका छन् ।