निर्वाचन बिशेष
एमालेको प्यानल नै विजयी
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं १ सोनवर्षामा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षका उम्मेदवार फरमान मियाँ अन्सारी ४ सय ७६ मत ल्याएर विजयी भएका हुन्
सवाल नेपालमंगलबार, २ असोज २०७४

पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नं १ सोनवर्षामा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षका उम्मेदवार फरमान मियाँ अन्सारी ४ सय ७६ मत ल्याएर विजयी भएका हुन्

सिरहाको लहान नगरपालिकामा कांग्रेसले विजयी सुरूवात गरेको छ।

सप्तकोशी नगरपालिका, सप्तरी
महोत्तरीको जलेश्वर नगरपालिका

धनुषाको हंसपुर नगरपालिका-१ मा एमालेका कामेश्वर कापर २६१ मतले बिजयी ।
विष्णुपुर गाउँपालिका, सप्तरी
३ असोज, बारा । बारामा मतगणना सुरु भएको छ । १७ स्थानीय तहमध्ये २ को भने मतगणना सुरु हुन सकेको छैन । त्यहाँ गणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ।

सिरहा औरही गाउँपालिका।

स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनको प्रारम्भिक मत परिणाम प्राप्त हुन थालेको छ।