Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
local-government
१६ सय मत गन्दा रेणु र देवीबीच ४ मतको अन्तरःकसले मार्ला बाजी ?
निर्वाचन बिशेष

१६ सय मत गन्दा रेणु र देवीबीच ४ मतको अन्तरःकसले मार्ला बाजी ?

भरतपुर २० को जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लगेकी छन्।

सवाल नेपालशनिबार, २० साउन २०७४
भरतपुरको ताजा मत परिणाम
निर्वाचन बिशेष

भरतपुरको ताजा मत परिणाम

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा २ मतले पछाडी परेका छन् ।

सवाल नेपालशनिबार, २० साउन २०७४
भरतपुर २० को मत परिणामः मतान्तर घटाउदैं रेणु दाहाल
निर्वाचन बिशेष

भरतपुर २० को मत परिणामः मतान्तर घटाउदैं रेणु दाहाल

भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा १ सय ७० मतले अघि हुनुहुन्छ ।

सवाल नेपालशनिबार, २० साउन २०७४
भरतपुरमा एमालेको बढ्यो धड्कन, कस्तो आउला त मतपरिणाम
निर्वाचन बिशेष

भरतपुरमा एमालेको बढ्यो धड्कन, कस्तो आउला त मतपरिणाम

भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनेको छ । पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का

सवाल नेपालशनिबार, २० साउन २०७४
मध्यरातमा भरतपुर महानगरबाट अायाे ताजा खबर
निर्वाचन बिशेष

मध्यरातमा भरतपुर महानगरबाट अायाे ताजा खबर

अाज मतदान भएकाे भरतपुर महानगरपालिका वडा नं. १९ मा प्रमुख राजनीतिक दल, सराेकारवाला, सुरक्षाा निकायका पदाधिकारी र सिसि क्यामेरासहित मतगणना सुरू भएकाे छ ।

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
७५ प्रतिशत मतदाताले दिए भरतपुरमा मत
निर्वाचन बिशेष

७५ प्रतिशत मतदाताले दिए भरतपुरमा मत

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत् शुक्रबार भएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन भएको मतदानमा करिव ७५ प्रतिशत मत खसेको छ। शुक्रबार बिहानबाट स

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
हाम्रो भोट फेरी खेर नजाओस: भरतपुरका मतदाता
निर्वाचन बिशेष

हाम्रो भोट फेरी खेर नजाओस: भरतपुरका मतदाता

नारायण अधिकारी र नारायण ढुंगाना, रत्ननगर (चितवन), २० साउन । भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आउनुभयो ।

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
काँग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध
निर्वाचन बिशेष

काँग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध

ललितपुर। ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएकाछन्। समितिमा आज भएको निर्वाचनमा नेकपा (माओवादी केन्द

सवाल नेपालशुक्रबार, १९ साउन २०७४
कुल १,८०० समाचारहरू (पृष्ठ ८६ / १८०)