Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
local-government
दमकमा अब रोकिएन मेयरमा रोमनाथ ओली र उपमेयरमा गिता अधिकारीको सत्तारोहण
निर्वाचन बिशेष

दमकमा अब रोकिएन मेयरमा रोमनाथ ओली र उपमेयरमा गिता अधिकारीको सत्तारोहण

वडा नंं. ९ को नतिजा आइसक्दा अब वडा नं. १० को कूल झरेको मतसंख्यालाइ आधार मान्ने हो भने पनि अब एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओली र उपमेयरकी उम्मेद्वार गिता अधि

सवाल नेपालशुक्रबार, २२ असार २०७४
प्रदेशन नम्बर १ की एक्ली गाँउप्रमुख मेनुका काफ्लेको कमल गाँउपालिका नमूना बनाउने यस्तो छ योजना
निर्वाचन बिशेष

प्रदेशन नम्बर १ की एक्ली गाँउप्रमुख मेनुका काफ्लेको कमल गाँउपालिका नमूना बनाउने यस्तो छ योजना

बिष्णुप्रसाद पोखरेल दमक /प्रदेश नं. १ मा नै पहिलो पटक कार्यकारी प्रमुख अर्थात गाँउपालिकामा अध्यक्ष भन्न सफल झापा कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले कसैले

सवाल नेपालबिहीबार, २१ असार २०७४
दमकको मेयर र उपमेयर ओली र अधिकारी जितको संघारमा -कार्यकर्ताहरु उत्साहित
निर्वाचन बिशेष

दमकको मेयर र उपमेयर ओली र अधिकारी जितको संघारमा -कार्यकर्ताहरु उत्साहित

दमक/झापाको दमकमा मेयर रोमनाथ ओली र उपमेयरमा गिता अधिकारी जित्ने निश्चित भएपछि एमाले कार्यकर्ताहरु उत्साहित भएकाछन् । उनिहरुले बिजय उत्सवको तयारी तिब्र रुपमा अघि

सवाल नेपालबिहीबार, २१ असार २०७४
समग्र उर्लाबारी क्षेत्रको विकासका लागि काम गर्छु -खड्ग फागो
निर्वाचन बिशेष

समग्र उर्लाबारी क्षेत्रको विकासका लागि काम गर्छु -खड्ग फागो

मोरङ/मोरङको उर्लाबारी नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका खड्ग फागो र उपमेयरमा एमालेकी लक्ष्मी भण्डारी विजय

सवाल नेपालबिहीबार, २१ असार २०७४
वडा नंं ९ पनि एमालेको पोल्टामा नै पर्ने निश्चित, पूरै प्यानल नै अगाडि यस्तो छ मत परिणाम

शिवसताक्षिमा यसरी जमायो एमालेले कब्जा
निर्वाचन बिशेष

शिवसताक्षिमा यसरी जमायो एमालेले कब्जा

शिवसताक्षी नगरपालिकामा नेकपा एमालेले बाजी मारेको छ । एमालेका उम्मेदवार चन्द्रकुमार शेर्मा १३ हजार ४३९ मत ल्याउँदै मेयरमा निर्वाचित भएका छन् ।

सवाल नेपालबिहीबार, २१ असार २०७४
दमक ९ मा एमाले जित तिर लम्कियो,सबै पदमा एमालेकै अग्रता
निर्वाचन बिशेष

दमक ९ मा एमाले जित तिर लम्कियो,सबै पदमा एमालेकै अग्रता

झापाको दमक ९ को नयाँ मत परिणाम सार्वजनिक भएको छ । अब दमकको मेयर, उपमेयर र वडाध्यक्षहरुको अन्तिम परिणाम आउन २४ घण्टाभन्दा बढि नलाग्ने बताईएको छ ।

सवाल नेपालबिहीबार, २१ असार २०७४
८ नम्बरवडा मतगणना सकिदा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको मत परिणाम ल हेर्नुहोस
निर्वाचन बिशेष

८ नम्बरवडा मतगणना सकिदा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको मत परिणाम ल हेर्नुहोस

झापाको दमक नगरपालिकाको ८ वडा वडाको मत परिणाम सार्वजनिक भएको छ । एमालेले प्यानल नै जितेको छ । वडाध्यक्षमा पशुपतिराज गौतम बिजयी भएको औपचारिक घोषणा भएको छ ।

सवाल नेपालबिहीबार, २१ असार २०७४
शिवसताक्षि वडा नंं ३ का वडाध्यक्ष सापकोटाको यस्तो प्रतिबद्धता
निर्वाचन बिशेष

शिवसताक्षि वडा नंं ३ का वडाध्यक्ष सापकोटाको यस्तो प्रतिबद्धता

झापाको शिवसताक्षि नगरपालिका वडा नंं ३ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार पूण्यप्रसाद सापकोटाले बिजयी भएकाछन् ।

सवाल नेपालबिहीबार, २१ असार २०७४
कुल १,८०० समाचारहरू (पृष्ठ ९० / १८०)