Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
main
आज पहिलो साउने सोमबार : बिहानैदेखि पशुपतिमा भक्तजनको भीड
मुख्य

आज पहिलो साउने सोमबार : बिहानैदेखि पशुपतिमा भक्तजनको भीड

काठमाडौँ । आज साउन महिनाको पहिलो सोमबार, शिव भगवानको पुजा-अर्चनाका लागि बिहानैदेखि पशुपतिनाथलगायत विभिन्न शिव मदिरमा भक्तजनको भीड लागेको छ।

सवाल नेपालसोमबार, ७ साउन २०७५
नर्सले गरिन बिरामीको हत्या !
मुख्य खबर

नर्सले गरिन बिरामीको हत्या !

जापानमा हालै अयुमो कोबुकी नाम गरेकी एकजना नर्सलाई आफ्ना बिरामीहरूलाई बिष दिएर हत्या गरेको शंकामा पक्राउ गरिएको छ । सन् २०१६ मा टोकियोबाट ३२ किलोमिटर पर ओगुची अस

सवाल नेपालआइतबार, ६ साउन २०७५
नारायणकाजीले गरे यस्तो ट्वीट
मुख्य खबर

नारायणकाजीले गरे यस्तो ट्वीट

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राहरूका विषयमा कानूनमन्त्री र एक म

सवाल नेपालआइतबार, ६ साउन २०७५
तरुण दल र प्रहरीबीच बानेश्वरमा झडप
मुख्य

तरुण दल र प्रहरीबीच बानेश्वरमा झडप

सरकारको विरुद्धमा प्रदर्शनमा उत्रिएका नेपाल तरुण दल र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । विहानै देखि तरुण दल, विभिन्न संघसंस्था, चिकित्सकलगायतका समर्थकहरु र प्रह

सवाल नेपालशनिबार, ५ साउन २०७५
राहुल गान्धी भाइरल, मानिसहरुले गरे प्रीया प्रकाशसँग तुलना !
मुख्य

राहुल गान्धी भाइरल, मानिसहरुले गरे प्रीया प्रकाशसँग तुलना !

शुक्रबार भारतीय लोकसभामा भएको अविश्वास प्रस्तावमाथिको छलफलका दौरान कांग्रेस अध्यक्ष राहुल गांधीले आफ्नो सम्बोधनको शुरुवातमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प

सवाल नेपालशनिबार, ५ साउन २०७५
मेस्सिको ‘फ्रेसमेन्ट’ कहिले सम्म ?
मुख्य

मेस्सिको ‘फ्रेसमेन्ट’ कहिले सम्म ?

सम्पन्न रसिया विश्वकप फुटबल प्रतियोगिताको समापनसंगै धेरै जसो खेलाडी आ–आफ्ना क्लबका नियमित प्रशिक्षणमा फर्कीसकेका छन । यहाँ यस्तापनि खेलाडी बाँकि रहेका छन जो अझै

सवाल नेपालशनिबार, ५ साउन २०७५
नोवेल अस्पतालमा गरे बिरामीका आफन्तले प्रतिकार, हेर्नुहोस् भिडियो सहित
मुख्य खबर

नोवेल अस्पतालमा गरे बिरामीका आफन्तले प्रतिकार, हेर्नुहोस् भिडियो सहित

विराटनगरको नोवेल अस्पतालमा अस्पताल बन्द आवहन गर्ने नेपाल चिकित्सक संघका प्रतिनिधिलाई खबरदारी गर्न बिरामीका आफन्तहरुले लाठिसहित प्रदर्शन गरेका छन् । बिहिबार नोबे

सवाल नेपालबिहीबार, ३ साउन २०७५
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप, सेवा बन्द गर्नेबारे चिकित्सक विभाजित
मुख्य खबर

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप, सेवा बन्द गर्नेबारे चिकित्सक विभाजित

त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप भएको छ । बिरामीको उपचार सेवा बन्द गर्ने र खुलाउने विषयलाई लिएर स्वास्थ्यकर्मीहरुबीचमै वि

सवाल नेपालबिहीबार, ३ साउन २०७५
पास भयो नेकपाको यस्तो बिधान, नेता बन्न यी मापदण्ड
मुख्य

पास भयो नेकपाको यस्तो बिधान, नेता बन्न यी मापदण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ । आलोपालो अध्यक्षताबाट बैठक सञ्चालन गर्ने यसअघिको प्रस्तावित व्यवस्थाविपरीत

सवाल नेपालबिहीबार, ३ साउन २०७५
कुल ४,१८१ समाचारहरू (पृष्ठ ३१७ / ४१९)