Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
main
संविधान दिवस : एमालेले छुट्टै मनाउने, मधेसवादीले कालो झण्डा प्रदर्शन गर्ने
मुख्य

संविधान दिवस : एमालेले छुट्टै मनाउने, मधेसवादीले कालो झण्डा प्रदर्शन गर्ने

काठमाडौं, २ असोज। नयाँ संविधान जारी भएको पहिलो वाषिकोत्सव अर्थात पहिलो संविधान दिवश मनाउन पनि दलहरुबिच विभाजन देखिएको छ ।

सवाल नेपालआइतबार, १ असोज २०७३
संविधान दिवस भोलि, संसदले आज मनाउँदै
मुख्य

संविधान दिवस भोलि, संसदले आज मनाउँदै

२ असोज, काठमाडौं । संविधान दिवस तीन दिनसम्म मनाउने सरकारको तयारीअनुरुप व्यवस्थापिका संसदले आज पहिलो संविधान दिवस मनाउँदैछ ।

सवाल नेपालआइतबार, १ असोज २०७३
मधेसी नेताले दिल्लीबाटै भने-प्रचण्डसँग सन्तुष्ट छैनौं, संविधानविरोधी आन्दोलन जारी राख्छौं
अन्तर्वार्ता

मधेसी नेताले दिल्लीबाटै भने-प्रचण्डसँग सन्तुष्ट छैनौं, संविधानविरोधी आन्दोलन जारी राख्छौं

१ असोज, नयाँदिल्ली । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण गर्ने टोलीमा मधेसी मोर्चाका सांसद लालबाबु राउत र जंगीलाल यादवसमेत सहभागी छन् ।

सवाल नेपालशनिबार, ३१ भदौ २०७३
प्रचण्ड र मोदीको २५ बुँदे संयुक्त विज्ञप्ति सार्वजनिक (२५ बुँदेसहित)
मुख्य

प्रचण्ड र मोदीको २५ बुँदे संयुक्त विज्ञप्ति सार्वजनिक (२५ बुँदेसहित)

नयाँदिल्ली, १ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका अवसरमा दुवै सरकार दुई देशबीचको सम्बन्ध सुधार गर्नका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्न सहम

सवाल नेपालशनिबार, ३१ भदौ २०७३
यो तस्बिर मात्र देख्नेले अर्को झनै नछुटाउनुस् ! (तस्बिरसहित)
मुख्य

यो तस्बिर मात्र देख्नेले अर्को झनै नछुटाउनुस् ! (तस्बिरसहित)

काठमाडौं, ३१ भदौ । हाल भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी सीता दाहाल पनि सम्मिलित छन् । मुलुकको कार्यकारी प्र

सवाल नेपालशुक्रबार, ३० भदौ २०७३
दाहाल भ्रमणको आज मुख्य दिन, भारतीय प्रधानमन्त्रीदेखि व्यापारीसम्म भेट्दै
मुख्य

दाहाल भ्रमणको आज मुख्य दिन, भारतीय प्रधानमन्त्रीदेखि व्यापारीसम्म भेट्दै

भाद्र ३१, २०७३- चार दिने भारत भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको मुख्य दिन आज हो । उनी आज बिहानैदेखि धेरै औपचारिक कार्यक्रममा सहभागी हुनेछन् ।

सवाल नेपालशुक्रबार, ३० भदौ २०७३
सम्माननीयको हतारो! खल्लो बन्दै संविधान दिवस
मुख्य

सम्माननीयको हतारो! खल्लो बन्दै संविधान दिवस

काठमाडौं : सभामुख ओनसरी घर्ती संविधान दिवसको दिन नेपालमा हुने छैनन्। उनी अघिल्लो दिन राति नै एक साता लामो भ्रमणका लागि चीन जाँदैछिन्। संविधान दिवसको दिन ३ गते

सवाल नेपालशुक्रबार, ३० भदौ २०७३
लोकमान नियुक्तिको कागज माग्दै प्रदर्शन
मुख्य

लोकमान नियुक्तिको कागज माग्दै प्रदर्शन

काठमाडौं, ३१ भदौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली फाइल सार्वजनिक गर्न माग गर्दै सोलिडारिटी फर डाक्टर केसी अलायन्सल

सवाल नेपालशुक्रबार, ३० भदौ २०७३
दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड राजनीतिक भेटघाटमा सक्रिय
मुख्य

दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड राजनीतिक भेटघाटमा सक्रिय

काठमाडौं,३० भदौ  ।  चारदिने राजकिय भारत भ्रमणको क्रममा बिहीबार दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका छन् ।

सवाल नेपालबिहीबार, २९ भदौ २०७३
कुल ४,१८१ समाचारहरू (पृष्ठ ४१९ / ४१९)