
जनतालाई दु:ख नदिई संघीयता सल्लाहलेनै खारेज गरौंन भन्दै सांसद राजेन्द लिङ्देनले गरे यस्तो ट्वीट
काठमाण्डाैं । पछिल्लाे समय कर बृद्धिकाे विषयलाई लिएर चाैतर्फि रुपमा सरकारकाे विराेध भइरहेका छ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म करकाे दर र दायरा बढिरहेकाे छ










