
राष्ट्रिंय झण्डा बोकेर युवा संघ झापा पुग्यो दमकका सूर्योदय पाठशाला, लगाइदियो ताल्चा (भिडियो सहित)
विष्णुप्रसाद पोखरेल दमक/झापाको सूर्योदय पाठशालाले राष्ट्रिय स्वभिमानमा आँच पुर्याउने काम गरेको बताउदै युवा संघ झापाले यसमा आफूहरुको गम्भिर ध्यानकर्षण भएको बताए










