Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
चोरी भएको बालकुमारी माइको मुर्तीवारे सूचना दिनेलाई ५ लाख रुपैया पुरस्कार
मुख्य खबर

चोरी भएको बालकुमारी माइको मुर्तीवारे सूचना दिनेलाई ५ लाख रुपैया पुरस्कार

काठमाडौ । योजनावद्ध रुपमा ललितपुरको सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भए पछि गुठिले मुर्ति फेला पार्नेलाई ५ लाख रुपैया पुरस्कार दिने घोषणा गरेको छ । महानगर

pasang आइतबार, १६ माघ २०७८
कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित
कोरोना

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु, ३,५४० जना संक्रमित

काठमाडौं। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा सो जानकार

सवाल नेपालआइतबार, १६ माघ २०७८
प्रयाेगशालाबाहिर गरिएका काेराेना परीक्षणकाे विवरण पठाउन मन्त्रालयकाे आग्रह
मुख्य खबर

प्रयाेगशालाबाहिर गरिएका काेराेना परीक्षणकाे विवरण पठाउन मन्त्रालयकाे आग्रह

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाबाहिर गरिएका काेभिड–१९ (कोरोना परीक्षण) को विवरण पठाउन आग्रह गरेको छ ।

सवाल नेपालआइतबार, १६ माघ २०७८
होटलको कोठामा एक युवक मृ'त भेटिए
घटना

होटलको कोठामा एक युवक मृ'त भेटिए

कैलालीमा एक पुरुष होटेलमा मृ'त अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृ'त अवस्थामा फेला परेका हुन्।केह

pasang आइतबार, १६ माघ २०७८
टोयोटा कम्पनीद्वारा चन्द्रमामा गाडी पठाउने तयारी शुरु
मुख्य खबर

टोयोटा कम्पनीद्वारा चन्द्रमामा गाडी पठाउने तयारी शुरु

काठमाडौं । जापानको गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी प

pasang आइतबार, १६ माघ २०७८
शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क
धर्म सस्कृति

शहीद दिवसमा मात्रै सजाइन्छ शहीद पार्क

काठमाडौं । लैनचौरस्थित शहीद पार्कमा ठड्याइएको कलशसहितको स्मारकमा लेखिएको छ, ‘शहीद स्मारक, नेपाल र नेपाली जनताको विकास गर्न, मानव अधिकार कायम गर्न र नेपालमा प्रज

pasang आइतबार, १६ माघ २०७८
मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौंमा ल्याइने
वागमती

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौंमा ल्याइने

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन मसान्तभित्र काठमाडौं उपत्यक

pasang आइतबार, १६ माघ २०७८
बीपी प्रतिष्ठान धरान स्थित अप्रेसन थिएटरमा दुई डाक्टरबीच झगडा
कोशी प्रदेश

बीपी प्रतिष्ठान धरान स्थित अप्रेसन थिएटरमा दुई डाक्टरबीच झगडा

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घ'टनाबारे

pasang आइतबार, १६ माघ २०७८
कस्तो रहला आजको मौसम ?
मुख्य खबर

कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । पहाडी भू-भागमा आंशिक बदली रही देशका तराईका भू-भागमा हुस्सु /कुहिर

सवाल नेपालआइतबार, १६ माघ २०७८
अमेरिकामा हिमआँधी : पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा, पाँच हजारभन्दा धेरै हवाई उडान रद्द
मुख्य खबर

अमेरिकामा हिमआँधी : पाँच राज्यमा आपत्कालीन अवस्था घोषणा, पाँच हजारभन्दा धेरै हवाई उडान रद्द

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ ।

सवाल नेपालआइतबार, १६ माघ २०७८
कुल १२,८४६ समाचारहरू (पृष्ठ २०८ / १,२८५)