Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ:  योगेस भट्टराई
मुख्य खबर

चितवन २ मा विगतको जस्तो नतिजा आए, दोस्रोपटक उपचुनाव हुन्छ: योगेस भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले चितवन क्षेत्र नं. २ मा गत मंसिरको जस्तो परीणाम आए, फेरि उपचुनाव हुनसक्ने बताएका छन् ।

सुवास सुवेदी आइतबार, ३ वैशाख २०८०
आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना
मुख्य खबर

आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं: जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीन वटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।

सवाल नेपाल आइतबार, ३ वैशाख २०८०
आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
मौसम

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

सवाल नेपाल शनिबार, २ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
कोरोना

२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण

सवाल नेपाल शुक्रबार, १ वैशाख २०८०
आजदेखि सिरुवा पर्व सुरु, झापाका ८ पालिकामा बैशाख ३ गते स्थानीय बिदा
मुख्य खबर

आजदेखि सिरुवा पर्व सुरु, झापाका ८ पालिकामा बैशाख ३ गते स्थानीय बिदा

झापा । नयाँ वर्ष २०८० को सुरुवातसँगै आदिवासी समुदायको मुख्य चाड सिरुवा पर्व आजदेखि सुरु भएको छ । तराईका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, थारु,

सवाल नेपाल शुक्रबार, १ वैशाख २०८०
कहिले बन्ला हुलाकी राजमार्ग जोड्ने रतुवा, कनकाई र बिरीङ नदीको पुल ?
मुख्य खबर

कहिले बन्ला हुलाकी राजमार्ग जोड्ने रतुवा, कनकाई र बिरीङ नदीको पुल ?

झापा । पूर्वको मेची पुलदेखि पश्चिमको महाकाली जोड्ने बहुप्रतीक्षित हुलाकी राजमार्ग अन्तरगत झापा जिल्लामा ४५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

सवाल नेपाल बिहीबार, ३० चैत २०७९
गाईभैँसीमा फैलिँदै 'लम्पी स्किन', किरा फट्याङ्ग्राकाे टाेकाइबाट जाेगाउन आग्रह
मुख्य खबर

गाईभैँसीमा फैलिँदै 'लम्पी स्किन', किरा फट्याङ्ग्राकाे टाेकाइबाट जाेगाउन आग्रह

काठमाण्डाै - गाई/भैँसीलगायत पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग थप फैलने जोखिम बढेको छ । रोगको महामारी फैलिएपछि किसान चिन्तित भएका छन् । चितवन, बैतडी, पाल्पा,

सवाल नेपाल बिहीबार, ३० चैत २०७९
२ कराेड घुसको अडियो काण्डबारे ढाकाकुमार श्रेष्ठ– ‘अदालतबाट क्लिन चिट लिएर फेरि राजनीतिमा आउँछु’
मुख्य खबर

२ कराेड घुसको अडियो काण्डबारे ढाकाकुमार श्रेष्ठ– ‘अदालतबाट क्लिन चिट लिएर फेरि राजनीतिमा आउँछु’

काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूले कुनै

सवाल नेपाल बुधबार, २९ चैत २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ ७४ / १,२८५)