Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
news
उपनिर्वाचनका लागि आजबाट दल दर्ता : के–के चाहिन्छ कागजात ?
मुख्य खबर

उपनिर्वाचनका लागि आजबाट दल दर्ता : के–के चाहिन्छ कागजात ?

काठमाडौं । आउँदो बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (बुधबार) बाट दल दर्ता हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि चैत १२ गतेसम्मका लागि समय दिएको

सवाल नेपाल बुधबार, ८ चैत २०७९
एकीकृत समाजवादीले बनायो सरकारमा जान उच्चस्तरीय कार्यदल
मुख्य खबर

एकीकृत समाजवादीले बनायो सरकारमा जान उच्चस्तरीय कार्यदल

नेकपा एकीकृत समाजवादीले मंगलबार बसेको केन्द्रीय सचिवालय बैठक बाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको ३ सदस्यीय कार्यदल

सुवास सुवेदी मंगलबार, ७ चैत २०७९
आज हल्कादेखि मध्यम वर्षाको सम्भावना, भाेलिदेखि क्रमिक रुपमा माैसम खुल्ने
मौसम

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना, भाेलिदेखि क्रमिक रुपमा माैसम खुल्ने

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अ

सवाल नेपाल मंगलबार, ७ चैत २०७९
बिराटनगर तनावग्रस्त, प्रदर्शनमा झडप
कोशी प्रदेश

बिराटनगर तनावग्रस्त, प्रदर्शनमा झडप

ले फागुन १७ गते प्रदेशसभामा भएको निर्वाचन मार्फत बहुमाले प्रदेश १ को नाम कोशी राखेयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न दल तथा समूहले निरन्तर

सुवास सुवेदी आइतबार, ५ चैत २०७९
क्रिकेट रंगशाला निर्माण गर्न संसदमा आवाज
मुख्य खबर

क्रिकेट रंगशाला निर्माण गर्न संसदमा आवाज

चितवनमा धुर्मुस सुन्तलीले बनाउन शुरु गरेर हाल बेबारिसे रहेको क्रिकेट रंगशाला सरकारले जिम्मा लिएर निर्माण गर्न नेकपा एमालेका सांसद रघुजी पन्तले आग्रह गरेका छन् ।

सुवास सुवेदी आइतबार, ५ चैत २०७९
३ मन्त्रालय लिएर आफ्नो पार्टी सरकारमा जाने: राजेन्द्र पाण्डे
मुख्य खबर

३ मन्त्रालय लिएर आफ्नो पार्टी सरकारमा जाने: राजेन्द्र पाण्डे

उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्तिमा ३ मन्त्रालय लिएर आफ्नो पार्टी सरकारमा जाने

सुवास सुवेदी शुक्रबार, ३ चैत २०७९
कुल १२,८४६ समाचारहरू (पृष्ठ ८३ / १,२८५)