Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
कोशी प्रदेशभर छ दिन थप सार्वजनिक बिदा दिने
कोशी प्रदेश

कोशी प्रदेशभर छ दिन थप सार्वजनिक बिदा दिने

प्रदेश सरकारहरुलाई प्राप्त वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकार प्रयोग गर्दै कोशी प्रदेशले आफूले दिने बिदाहरु तय गरेको छ।

सुवास सुवेदी बिहीबार, २ चैत २०७९
कदम थिएटर “लङ टाईम नो सी” भन्दैछ
कोशी प्रदेश

कदम थिएटर “लङ टाईम नो सी” भन्दैछ

कदम थिएटरले दमक ९ स्थीत पाङ्वाईला हिम्मा नाटक लङ टाईम नो सी मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिप

सुवास सुवेदी आइतबार, २८ फागुन २०७९
बन्दले कोशी प्रदेश प्रभावित: दमकमा ८ जना पक्राउ
कोशी प्रदेश

बन्दले कोशी प्रदेश प्रभावित: दमकमा ८ जना पक्राउ

कोशी प्रदेशमा आज लिम्बुवान किराँत मोर्चा,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत विभिन्न पहिचानावादी दल तथा समुहहरु द्वारा गरिएको बन्दको प्रभाव कोशी प्रदेश भरि

सुवास सुवेदी आइतबार, २८ फागुन २०७९
बिराटनगरमा ‘सिटी बस’ सञ्चालनका लागि  रुट परीक्षण
कोशी प्रदेश

बिराटनगरमा ‘सिटी बस’ सञ्चालनका लागि रुट परीक्षण

नगर क्षेत्रभित्र ‘सिटी बस’ को सेवा दिने विराटनगर महानगरपालिकाले ‘सिटी बस’ सञ्चालनका लागि बिहीबार नगरको विभिन्न ठाउँमा रुट परीक्षण गरेको छ।

सुवास सुवेदी शुक्रबार, १९ फागुन २०७९
राष्ट्रपतिमा सहयोग गर्न नसकिने :एकीकृत समाजवादी
कोशी प्रदेश

राष्ट्रपतिमा सहयोग गर्न नसकिने :एकीकृत समाजवादी

राष्ट्रपतिको चुनाव नजिकिदै जाँदा उम्मेदवार हरुले राजनैतिक भेटघाट तीव्र बनाएका छन् यसै सन्दर्भमा बिहीबार नेकपा एमालेको तर्फका उम्मेदवार सुवासचन्द्र नेम्वाङ समेतक

सुवास सुवेदी बिहीबार, १८ फागुन २०७९
बिराटनगरमा जारि भयो निषेधाज्ञा
कोशी प्रदेश

बिराटनगरमा जारि भयो निषेधाज्ञा

विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रमा बुधबार दिउँसो ३ बजेदेखि भेला, जुलुस, धर्नालगायत गतिविधि गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निषेध गरेको छ।

सुवास सुवेदी बुधबार, १७ फागुन २०७९
प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव
कोशी प्रदेश

प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा प्रस्ताव

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले प्रदेश १ को नामाकरणको निम्ति कोशी प्रदेश को प्रस्ताव गरिरहदा नेकपा एकीकृत समाजवादी र जसपाले भने छुट्टै प्रस्ताव द

सुवास सुवेदी बुधबार, १७ फागुन २०७९
प्रदेश १ को नामकरणको टुंगो लाग्ने निश्चित
कोशी प्रदेश

प्रदेश १ को नामकरणको टुंगो लाग्ने निश्चित

प्रदेश १ को नाम राख्ने बिषयमा प्रमुख दलहरुको सहमति भएपछी नामाकरण टुंगो लाग्ने भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए र त्

सुवास सुवेदी बुधबार, १७ फागुन २०७९
कुल ७२७ समाचारहरू (पृष्ठ १४ / ७३)