
वाह प्रहरी ! दूइतले घरको छतबाट खस्दै गरेकी बालिकालाइ शसस्त्र प्रहरीका सहिले फिल्मि शैलीमा जोगाए
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १२ स्थित विपिचोकमा एक घरको छतबाट खस्दै गरेेकी बालिकालाई जमिनमा पर्नु अगाडि नै सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।










