Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
‘प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पनि सकिन्छ’
राष्ट्रिय

‘प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पनि सकिन्छ’

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार असफल भए माओवादी सकिने बताएका छन्

सवाल नेपालमंगलबार, १२ वैशाख २०८०
उपेन्द्र यादव ४५ सय मतले अगाडि
राष्ट्रिय

उपेन्द्र यादव ४५ सय मतले अगाडि

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता कायमै राखेका छन्।

सवाल नेपालमंगलबार, १२ वैशाख २०८०
सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं: रवि लामिछाने
चुनाव बिशेष

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्छौं: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन्।

सवाल नेपालमंगलबार, १२ वैशाख २०८०
मतान्तर बढाउँदै उपेन्द्र यादव
चुनाव बिशेष

मतान्तर बढाउँदै उपेन्द्र यादव

बारा निर्वाचन क्षेत्र नम्बर - २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।

सवाल नेपालमंगलबार, १२ वैशाख २०८०
७२ प्रतिशत मत रवि लामिछानेलाई
चुनाव बिशेष

७२ प्रतिशत मत रवि लामिछानेलाई

चितवन–२ को उपनिर्वाचनमा २१ हजार मत गणना गर्न बाँकी रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ ।

सवाल नेपालमंगलबार, १२ वैशाख २०८०
जनताले दिएको मतको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले
चुनाव बिशेष

जनताले दिएको मतको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले

तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।

सवाल नेपालमंगलबार, १२ वैशाख २०८०
उपेन्द्र यादवले कटाए १० हजार मत
राष्ट्रिय

उपेन्द्र यादवले कटाए १० हजार मत

कलैया : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १० हजार मत कटाएका छन्। बाराको करैयामाई, सुवर्ण गाउँपालिका र कोल्हबी-८ को मतगणना हुँद

सवाल नेपाल मंगलबार, १२ वैशाख २०८०
कुल ३७,९७३ समाचारहरू (पृष्ठ ४५ / ३,७९८)