![]()
उर्लाबारी मत अपडेट ११०२ मत गनिसक्दा मेयर सुर्य-४२५,रुख-२८७,कलम-१७०,हलो-४४,भाले-२३,लालटिन-२ उपमेयर सुर्य-४२३,रुख-२६५,हलो-५७,भाले-३२,लालटिन-२, दापसहित खुकुरी-१२,हसिया हथौडा-९१ ****************************** वाड नं २ को २०० गनिसक्दा मत परिणाम वडाध्यक्ष सुर्य-५२,रुख-६०,छाता-४२,हलो-७,भाले-३ महिला सदस्य सुर्य-५३,रुख-४९,भाले-५,हसियाहथौडा-१९ दलित महिला सदस्य सुर्य-५०,रुख-४८,भाले-४,कलम-१० खुला सदस्य 1/2 सुर्य-३८/६७,रुख-३८/५८,छाता-३६,हलो-१४/७, भाले-५/३ ,हसिया हथौड-१४ ************************ वार्ड नं ३ मा ३०० मत गनिसक्दाको परिणाम वडाध्यक्ष सुर्य-१६७,रुख-९४,भाले-२,हलो-६,हसिया हथौडा-६,लालटिन-५ महिला सदस्य सुर्य-१४६,रुख-९३,हसिया हथौडा-५,हलो-१२,भाले-१ दलित
![]()
मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले शुरूआती अग्रता लिएको छ । हालसम्म १०० मत गणना हुँदा मेयरमा नेकपा एमालेले ३३ मत, नेपाली कांग्रेसले १८ मत र नेकपा एकीकृत समाजवादीले २२ मत पाएको छ । उपमेयरमा एमालेले ३३ मत, कांग्रेसले २० मत र माओवादीले १० मत पाएको छ । उर्लाबारीमा माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन भएको
![]()
मजदुरहरुद्धारा सञ्चालित दमक- ६ मा रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले शनिवार हाम्रो बाल आश्रम सहयोग दिएको छ । संस्थाको १० औं वार्षिकोत्सवका अवसर पारेर संस्थाले सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत दमक २ मा रहेको उक्तआश्रमलाई १ थान लोबेड , १ थान स्टेनफेन , स्टेशनरी तथा खाद्यसामान हस्तान्तरण गरिएको व्यवस्थापक जीवन मगरले बताए । संस्थाका