![]()
उर्लाबारी/ सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारीले आगलागीबाट सर्वस्व गुमाएका मोरङ मधुमल्लाका एकजना व्यवसायीलाई आर्थिक सहयोग गरेको छ । मिक्लाजुङ गाउँपालिका – ९ मधुमल्ला बस्ने रन्जित साहलाई सुदर्शन सहकारीका तर्फबाट कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल, लेखा सदस्य सचिनकुमार गुप्ता रौनियार र आर्थिक प्रशासन प्रमुख नरेन सेर्माले नगद बीस हजार प्रदान गरेका छन् । संस्थाका
![]()
भद्रपुर, कुशल संगठक एवम् सुशासनयुक्त सेवा प्रवाहका पक्षपाती स्व. प्रमोद तामाङको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठनले स्थापना गरेको पुरस्कारबाट एकजना पत्रकार र दुईजना राष्ट्रसेवक कर्मचारी पुरस्कृत भएका छन् । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था झापाले स्व. तामाङको स्मृति दिवसको अवसर पारेर बुधबार भद्रपुर–१० स्थित संगठनको कार्यालय परिसरमा आयोजित समारोहका
![]()
ताप्लेजुङ, अरिङ्गाल झार्ने क्रममा रुखबाट झरेर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २८ वर्षीय खेमराज बर्देवा रहेका छन् । प्रहरीका अनुसार आइतबार साँझ घर नजिककै जङ्गलमा अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर बर्देवाको मृत्यु भएको हो । अरिङ्गालले टोक्न थालेपछि अत्तालिएर रुखबाट झर्दा ढुङ्गे ढाँडमा बजारिँदा
![]()
दमक ५ स्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मारवाडी सेवा समितिको सभाकक्षमा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाका अध्यक्ष चुडामणी ओझाले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेका थिए भने लेखा समिति संयोजक चुडामणी न्यौपानेबाट लेखा समितिको प्रतिवेदन पेश
![]()
बिर्तामोड । शिक्षासँगै विभिन्न सामाजिक काममा सक्रिय रहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ । नेपाल शैक्षिक परामर्श संघको २६ औं स्थापना दिवसको अवसरमा देशभर रहेका जिल्ला शाखाहरूले विभिन्न कार्यक्रम गर्दै स्थापना दिवस मनाएका हुन् । झापामा पछिल्लो समय रगतको अभाव भएको भन्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम
![]()
दमक/ दमक ६ स्थित गोल्डेन गेट बचत तथा ऋण सहकारी संस्थाले नवौं बार्षिक साधारण सभाका अवसरमा विभिन्न लोककल्याणकारी नीति कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ । सभामा संस्थाका उत्कृष्ट कारोबारीहरुलाई पुरस्कार एवं सम्मान प्रदान गरेको छ । संस्थाले दमकको पशुपति सेवा सदनमा आज सोमबार आयोजना गरेको साधारण सभाले रिक्त रहेको एक जना सञ्चालक सदस्य पदमा
![]()
झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेसिन राखिएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । व्याट्री, प्यानल बक्स, तार जडित सो मेसिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ । उज्यालो नेपालका पूर्वअध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर–४
![]()
झापाको मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालय अध्ययनरत ३४ जना विद्यार्थी एकै पटक बिरामी परेका छन्। छोला र मुरै खाँदा उनीहरूमा फुड पोइजन भएको हो। विद्यालयमा सञ्चालित क्यानटिन (चमेना गृह)मा खाजा खाएको आधा घण्टापछि विद्यार्थीहरू एकाएक बिरामी पर्न थालेको विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए। विद्यार्थीहरू बिरामी पर्न थालेपछि उनीहरूलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि
![]()
लेखापढि ब्यवसायी दमक ईकाई समिति र गणपति सहकारीले आज संयुक्त रुपमा तिज बिषेश कार्यक्रम गरेका छन् । लेखापढि दमक ईकाई सदस्य तथा कमल गाउँपालीका उपाध्यक्ष प्रमिला गौतम तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । तिज कार्यक्रम सम्योजक रञ्जना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय दमकका परमेश्वर ठाकुर, लेखापढि व्यवासायी संघ प्रदेश १ सह सचिव
![]()
भद्रपुर । भद्रपुरमा प्रतिबन्धित लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- ११ का २४ वर्षीय आकाश गिरी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलुका ६ बजे प्रदेश ३-०२-०१३ प ४७४३ नम्बरको मोटरसाइकलमा सवार गिरीलाई भद्रपुर- ५ बाट पक्राउ गरेको हो