
झापाको बिरिङ खोलाभित्रको जग्गा धितो राखेर ५ करोड रूपैयाँ ऋण प्रवाह गरिएको प्रकरणमा ६ जना पक्राउ
काठमाडौं । खोलाको जग्गामा नक्कली धनीपूर्जा खडा गरेर ऋण दिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) अजय श्रेष्ठसहित ६ जना










