Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
वडा कार्यालयमा आगजनी
राष्ट्रिय

वडा कार्यालयमा आगजनी

चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी

राससशुक्रबार, १७ साउन २०७६
‘केटाकेटी जवान भएपछि बिहे गरिदिने हो, उमेरले के हुन्छ ?’
राष्ट्रिय

‘केटाकेटी जवान भएपछि बिहे गरिदिने हो, उमेरले के हुन्छ ?’

चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे

पत्रपत्रिका शुक्रबार, १७ साउन २०७६
फेरी अब भारी बर्षा हुँदै, यस्तो छ पुर्वअनुमान
राष्ट्रिय

फेरी अब भारी बर्षा हुँदै, यस्तो छ पुर्वअनुमान

एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा

साभार-नेपाल समाचारपत्रशुक्रबार, १७ साउन २०७६
नेपाली भुमि लिपुलेकमा भारतले निर्माण गर्यो पदमार्ग
राष्ट्रिय

नेपाली भुमि लिपुलेकमा भारतले निर्माण गर्यो पदमार्ग

काठमाडौँ: नेपालको भुमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाएको छ । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पदमार्ग निर्माण गरेको

के बि महराबिहीबार, १६ साउन २०७६
राष्ट्रिय प्रसारणमा २२ मेगावाट विद्युत् थप
राष्ट्रिय

राष्ट्रिय प्रसारणमा २२ मेगावाट विद्युत् थप

रवीन्द्र काफ्ले/ पाँचथर- पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडि

राससबिहीबार, १६ साउन २०७६
भद्रपुर विमानस्थलबाट राइफलको गोलीसहित एक व्यक्ति पक्राउ
राष्ट्रिय

भद्रपुर विमानस्थलबाट राइफलको गोलीसहित एक व्यक्ति पक्राउ

भद्रपुर । झापाको भद्रपुर विमानस्थलबाट राइफलको गोलीसहित एक व्यक्ति पक्राउ परेका छन् ।  एक थान गोलीसहित पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–४ श्रीअन्तुका ३८ वर

सवाल नेपाल बिहीबार, १६ साउन २०७६
चुनौतीपूर्ण बन्दै साइबर अपराध
राष्ट्रिय

चुनौतीपूर्ण बन्दै साइबर अपराध

चितवन– पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा भरतपुरमा आयोजि

एजेन्सी बिहीबार, १६ साउन २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,५२५ / ३,७९८)