Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ, धादिङ प्रहरीले सार्वजनिक गर्दै
राष्ट्रिय

गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ, धादिङ प्रहरीले सार्वजनिक गर्दै

धादिङ, २३ जेठ । प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पक्राउ परेका छन् ।धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट भण्डारी पक्राउ परेको

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
पाँचथर हत्या काण्ड : सवा घन्टामै यसरी गरियो ९ जनाको हत्या
राष्ट्रिय

पाँचथर हत्या काण्ड : सवा घन्टामै यसरी गरियो ९ जनाको हत्या

आरुबोटे (पाँचथर)– गत जेठ ६ गते रातिको घटनाले पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटका बासिन्दा अझै पनि राम्ररी निदाउन सकेका छैनन्। आरुबोटेका बमबहादुर फियाक र ध

पत्रपत्रिका बिहीबार, २२ जेठ २०७६
भक्तपुरको सल्लाघारीमा स्कार्पियो रुखमा ठोक्किँयो
राष्ट्रिय

भक्तपुरको सल्लाघारीमा स्कार्पियो रुखमा ठोक्किँयो

भक्तपुर दुधपाटीबाट तीव्रगतिमा सल्लाघारीतर्फ गइरहेको बा१४प ६३२९ नंको स्कार्पियो सैनिक आवासीय महाविद्यालय अगाडि आज बिहान करीब ३ः०० बजे सडक किनाराको रुखमा ठोक्किएर

राससबिहीबार, २२ जेठ २०७६
समिति छल्दै सामान्य प्रशासनमन्त्री, सिंहदरबारमै कर्मचारीको भीड
राष्ट्रिय

समिति छल्दै सामान्य प्रशासनमन्त्री, सिंहदरबारमै कर्मचारीको भीड

काठमाडौं, २३ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सहभागी नभएपछि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको छलफल प्रभावित भएको छ ।

पत्रपत्रिका बिहीबार, २२ जेठ २०७६
स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह
राष्ट्रिय

स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा २४ समूह

काठमाडाैं। काठमाडौँ महानगरपालिकाले शहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
अबदेखि कर्मचारीलाई भानुभक्तको बिर्खे टोपी अनिवार्य
राष्ट्रिय

अबदेखि कर्मचारीलाई भानुभक्तको बिर्खे टोपी अनिवार्य

काठमाडौं।नेपाली भाषा र साहित्यका धरोहर भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा अवस्थित भानुनगरपालिकाले करिब सयभन्दा बढी कर्मचारीलाई बिर्खे टोपी अनिवार्य गरेको छ

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
नर्स बन्ने सपना देखेकी ९ कक्षा पढ्ने किशोरीलाई तीन महिना सम्म बन्धक बनाएर दैनिक सामुहिक बलात्कार
राष्ट्रिय

नर्स बन्ने सपना देखेकी ९ कक्षा पढ्ने किशोरीलाई तीन महिना सम्म बन्धक बनाएर दैनिक सामुहिक बलात्कार

जनकपुरधाम । धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीह

सवाल नेपालबुधबार, २१ जेठ २०७६
अपाङ्गता भएका व्यक्तिहरुले लोक सेवा आयोगमा बुझाए ध्यानाकर्षण, कर्मचारी कोटा घटाएकोमा आपत्ती
राष्ट्रिय

अपाङ्गता भएका व्यक्तिहरुले लोक सेवा आयोगमा बुझाए ध्यानाकर्षण, कर्मचारी कोटा घटाएकोमा आपत्ती

काठमाडौ । अपाङ्गता भएका व्यक्तिहरुले लोक सेवा आयोगको अनामनगर स्थित कार्यालय घेराउ गरेका छन् । गत हप्ता आयोगले कर्मचारीको माग गर्दै आव्हान गरेको बिज्ञापनमा आफ्नो

सवाल नेपालबुधबार, २१ जेठ २०७६
इटहरीका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रूपमा धम्की दिएकै बेला सुनसरीमा पत्रकार राईमाथि धारिलो हतियारले आक्रमण
राष्ट्रिय

इटहरीका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रूपमा धम्की दिएकै बेला सुनसरीमा पत्रकार राईमाथि धारिलो हतियारले आक्रमण

काठमाडौं । पत्रकारको नाक भाच्न एक करोड छुट्टयाएको भनेर सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रूपमा धम्की दिएकै बेला सुनसरीको धर

सवाल नेपालबुधबार, २१ जेठ २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,६४९ / ३,७९८)