Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
सई रामबाबु प्रसाद यादव पाँच हजार घुससहित पक्राउ
राष्ट्रिय

सई रामबाबु प्रसाद यादव पाँच हजार घुससहित पक्राउ

जनकपुर– इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका इन्चार्ज सई रामबाबु प्रसाद यादव पाँच हजार घुससहित पक्राउ परेका छन्।

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको अर्थमन्त्री डा. युवराज खतिवडाको दाबी
राष्ट्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको अर्थमन्त्री डा. युवराज खतिवडाको दाबी

काठमाण्डु, २३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरुले चासो नदिएको बताएका छन् ।

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
छाँया मन्त्रीले साच्चिकै मन्त्रीलाइ यसरी दिइन चेतावनी  !
राष्ट्रिय

छाँया मन्त्रीले साच्चिकै मन्त्रीलाइ यसरी दिइन चेतावनी !

काठमाण्डु, २३ जेठ – एक वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउन संघीय संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
डिउटीमा रहेको प्रहरी टोलीमाथि बियरको बोतल प्रहार
राष्ट्रिय

डिउटीमा रहेको प्रहरी टोलीमाथि बियरको बोतल प्रहार

डिउटीमा रहेको प्रहरी टोलीमाथि बियरको बोतल प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। बुधबार राति उदयपुरको कटारी नगरपालिका–६ स्थित बिहीबारेमा डिउटी

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
वृद्धभत्ता पाउने उमेर ६५ वर्ष  !
राष्ट्रिय

वृद्धभत्ता पाउने उमेर ६५ वर्ष !

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्न माग गरेको छ।

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
प्रचण्डका सुरक्षा वर्डिगार्ड फेरिए
राष्ट्रिय

प्रचण्डका सुरक्षा वर्डिगार्ड फेरिए

काठमाण्डु, २३ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षा वर्डिगार्ड फेरिएका छन् ।

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
आमाछोरीको शव झुण्डिएको अवस्थामा फेला
राष्ट्रिय

आमाछोरीको शव झुण्डिएको अवस्थामा फेला

काठमाण्डु, २३ जेठ – ललितपुरको महाँकाल गाउँपालिकामा आमाछोरीको शव झुण्डिएको अवस्थामा फेला  भेटिएको छ । बिहीबार बिहान महाँकाल गाउँपालिका–४ कालेश्वर बतासे डाँडामा आ

सवाल नेपालबिहीबार, २२ जेठ २०७६
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,६४८ / ३,७९८)