
देशभर मौसममा बदलीः मध्य र पूर्वका कतिपय ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना
काठमाण्डौं, चैत २६ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमा










