Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अदालतको फैसला प्रति रेशम चौधरी असन्तुष्ट, मुद्दाको पुरावेदन गर्दै
राष्ट्रिय

अदालतको फैसला प्रति रेशम चौधरी असन्तुष्ट, मुद्दाको पुरावेदन गर्दै

धनगढी- जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि सांसद रेशम चौधरीले मुद्दाको पुनरावेदन गर्ने भएका छन् ।

सवाल नेपालबुधबार, २१ फागुन २०७५
रेशम चौधरीका विषयमा थारु संघसंस्थाहरुले राखे यस्तो माग
राष्ट्रिय

रेशम चौधरीका विषयमा थारु संघसंस्थाहरुले राखे यस्तो माग

थारु संघसंस्थाहरुले जिल्ला अदालत कैलालीले आज जन्मकैदको सजाय सुनाएका निलम्बित सासंद रेशमलाल चौधरी सहितका ११ जनालाई निशर्त रिहाईको माग गरको छन्। थरुहट÷थारुवान र अ

सवाल नेपालबुधबार, २१ फागुन २०७५
टीकापुरमा ‘हाइअलर्ट’
राष्ट्रिय

टीकापुरमा ‘हाइअलर्ट’

कैलाली–टीकापुर मुद्दाबारे जिल्ला अदालतको अन्तिम फैसलापछि स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ ।

सवाल नेपालबुधबार, २१ फागुन २०७५
जनप्रतिनिधिमाथि यस्तो फैसला गर्न मिल्छ?- राजेन्द्र महत्तो
राष्ट्रिय

जनप्रतिनिधिमाथि यस्तो फैसला गर्न मिल्छ?- राजेन्द्र महत्तो

काठमाडौं- राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ।

सवाल नेपालबुधबार, २१ फागुन २०७५
यस्तो हालतमा मृत भेटिए प्रहरी जवान
राष्ट्रिय

यस्तो हालतमा मृत भेटिए प्रहरी जवान

दमौली । ड्युटी सकेर घुम्न निस्किएका कलेस्ती अस्थायी प्रहरी चौकीका एक प्रहरी जवानको साता दिनपछि शव भेटिएको छ। उनी गत फागुन १५ गते मंगलबार ड्युटी सकेर राति घुम्न

सवाल नेपालबुधबार, २१ फागुन २०७५
कमल गाउँपालिकाको एक महिने दन्त शिविर सम्पन्न
राष्ट्रिय

कमल गाउँपालिकाको एक महिने दन्त शिविर सम्पन्न

दमक। झापाको कमल गाउँपालिकामा आयोजना गरिएको एक महिने दन्त शिविरको औपचारीक समापन गरिएको छ । आज गाउँपालिकाको स्वास्थ्य साखाले एक कार्यक्रमको आयोजना गरि शिविर सम्पन

सवाल नेपाल बुधबार, २१ फागुन २०७५
फेला पर्यो अंगरक्षक अर्जुन घिमिरेका साथमा रहेको पेस्तोल, यस्तो अवस्थामा थियो
राष्ट्रिय

फेला पर्यो अंगरक्षक अर्जुन घिमिरेका साथमा रहेको पेस्तोल, यस्तो अवस्थामा थियो

सेना र प्रहरीको संयुक्त टोलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनास्थबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेका साथमा रहेको पेस्तोल फेला पारेको छ। 

सवाल नेपालबुधबार, २१ फागुन २०७५
रोल्पामा गाउँपालिका प्रमुखको गाडीमा आगजनी, कार्यालय पनि तोडफोड
राष्ट्रिय

रोल्पामा गाउँपालिका प्रमुखको गाडीमा आगजनी, कार्यालय पनि तोडफोड

फाइल तस्बिर बुटवल– रोल्पाको गंगादेव गाउँपालिका प्रमुख चढ्ने गाडी गएराति अज्ञात समूहले आगजनी गरेको छ । गाउँपालिका प्रमुख वीरबहादुर खत्रीको गाडी जलाएर क्षति पुर्

सवाल नेपालबुधबार, २१ फागुन २०७५
रेशम चौधरीको फैसला पछी राजपाको बैठक सुरु, के आउला परिणाम ?
राष्ट्रिय

रेशम चौधरीको फैसला पछी राजपाको बैठक सुरु, के आउला परिणाम ?

फाइल तस्बिर काठमाडौं- टीकापुर काण्डमा मुछिएका राजपाका सांसद् रेशम चौधरीलाई जन्मकैदको फेसला जिल्ला अदालत कैलालीले गरेपछि राजपाको अध्यक्षमण्डलको बैठक सुरु भएको छ

सवाल नेपाल बुधबार, २१ फागुन २०७५
शैक्षिक हड्ताल कहिलेसम्म ?
राष्ट्रिय

शैक्षिक हड्ताल कहिलेसम्म ?

काठमाडौं । जागीरको ग्यारेण्टीको माग गर्दै देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा उत्रिदां मूलुकभर रहेका करिब २८ हजार सामुदाकिय विद्यालयका ५४ ह

सवाल नेपालबुधबार, २१ फागुन २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,८९५ / ३,७९८)