
शिक्षा बिधेयक पास भएपछि अनसनरत डा.गोविन्द केसीको आयो यस्तो प्रतिक्रिया
काठमाडौ -चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा गोविन्द केसीले ३ करोड नेपालीमाथिको धोका भएको प्रतिक्रिया दिएका छन्।

काठमाडौ -चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा गोविन्द केसीले ३ करोड नेपालीमाथिको धोका भएको प्रतिक्रिया दिएका छन्।

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षलाई पेलेको भन्दै अब सडक र सदनबाटै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

काठमाडौं– शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।

काठमाडौँ– अनसनरत प्रा.डा. गोविन्द केसीको पक्षमा कैलालीका एक युवाले अनसन बस्ने तयारी गरेका छन् ।

काठमाडौँ– अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले राजधानीको नयाँ वानेश्वरमा विवेकशील नेपाली दलसहितका समर्थकले प्रदर्शन गरेका छन् ।

काठमाडौं– नेकपाका नेता एवम् संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । केसी

बझाङ । बझाङ जिल्लामा सवारी साधनको भाडादर दोब्बरले घटेको छ । बुधबार जिल्ला प्रशासन कार्यलयमा बसेको सरोकारवालाहरुको बैठेकले लामो तथा छोटो दुरीमा चल्ने सबै सवारीका

हुम्ला सिमकोटको विमानस्थलमा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । अहिले यहाँ हिउँ पन्छाउने कार्य सुरु भएको छ । हवाई सेवा सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने छ

काठमाडौं । बाग्लुङ्गका वुर्तिवाङ्ग वजारमा हिजो दिउँसो तिन वजेको समयमा एक जना वडाध्यक्ष अर्कैको श्रीमतीको काँखमा भेटिएपछि त्यस बजारमा अहिले निकै हंगामा चलिरहेको

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन । भरतपुर १० मा डेरा गरी बस्ने सर्लाहि श्रीनगर गाँउपालीकाका सन्त बहादुर आले मृ