Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
यहिछन् क्षमतावान कुकुर, यसरी पहिचान गर्छन अपराधी
राष्ट्रिय

यहिछन् क्षमतावान कुकुर, यसरी पहिचान गर्छन अपराधी

काठमाडौं । कुकुर मानिसप्रति बफादार जनावरको रुपमा चिनिन्छ । प्राचिन कालदेखि मानिसको जीवनमा अभिन्न अंगको रुपमा रहँदै आएको कुकुरको आफ्नै महत्व र बिशेषता छ ।

सवाल नेपालबुधबार, ८ माघ २०७५
उपत्यकाका डाँडापाखामा सेतै च्यादर (फोटो फिचर)
राष्ट्रिय

उपत्यकाका डाँडापाखामा सेतै च्यादर (फोटो फिचर)

हिउँदे वर्षासँगै उपत्यकाले डाँडापाखामा हिउँको सेतै च्यादर ओढेको छ । मंगलबार बेलुकादेखि परेको अविरल वर्षासँगै उपत्यकाका चन्द्रागिरी, फुल्चोकीसहितका डाँडापाखा सेत

सवाल नेपालबुधबार, ८ माघ २०७५
दाङमा चट्याङ लागेर ३ जना घाइते, २ वटा राँगा मरे
राष्ट्रिय

दाङमा चट्याङ लागेर ३ जना घाइते, २ वटा राँगा मरे

काठमाडौं– दाङमा चट्याङ लागेर ३ जना घाइते भएका छन्। मंगलबार साँझ बबई गाउँपालिका–५ पदमपुरस्थित जनकल्याण मावि नजिकै रहेको टेलिफोन तारको पोलमा चट्याङ परेकाे थियो।

सवाल नेपालबुधबार, ८ माघ २०७५
यस्तो छ पुर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था
राष्ट्रिय

यस्तो छ पुर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था

काठमाण्डाै – भाइरल ज्वरोबाट बिरामी पर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

सवाल नेपालबुधबार, ८ माघ २०७५
बस र दमकल ठोक्किँदा २७ जना घाइते
राष्ट्रिय

बस र दमकल ठोक्किँदा २७ जना घाइते

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमारा–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन

सवाल नेपालबुधबार, ८ माघ २०७५
१ जना शिक्षकले पढाउँछन्, एक सय १४ विद्यार्थी
राष्ट्रिय

१ जना शिक्षकले पढाउँछन्, एक सय १४ विद्यार्थी

रूकुम - रुकुम पूर्वको एक विद्यालयमा एक सय १४ विद्यार्थीका लागि १ जना मात्र शिक्षक छन् । सिस्ने गाउँपालिका, ४ काँडास्थित प्रगति आधारभूत विद्यालय एक जना शिक्षकको

सवाल नेपालबुधबार, ८ माघ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ १,९९८ / ३,७९८)