Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
निर्मला हत्याकाण्ड  : अबको अनुसन्धान कता?
राष्ट्रिय

निर्मला हत्याकाण्ड : अबको अनुसन्धान कता?

काठमाडौं– निर्मला पन्तको हत्या भएको एक सय दिन पुगेको छ। बलात्कारपछि हत्या भएको यति लामो बित्दासमेत घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
डिआईजीको दुर्घटनामा मृत्यु प्रकरणः चालकलाई हिरासतमा राखेर अनुसन्धान शुरु
राष्ट्रिय

डिआईजीको दुर्घटनामा मृत्यु प्रकरणः चालकलाई हिरासतमा राखेर अनुसन्धान शुरु

मोतीराम तिमल्सिना, काभ्रे । कार्तिक १० गते नेपाल प्रहरीका डिआईजी शुशिलकुमार भण्डारी सहित तीन जनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनाका चालकलाई हिरासतमा राखेर

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
देउवा सभापतिमा पुन: उठे हराउने कांग्रेसका युवा नेता गगन थापाको चेतावनी
राष्ट्रिय

देउवा सभापतिमा पुन: उठे हराउने कांग्रेसका युवा नेता गगन थापाको चेतावनी

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सभापति शेरबहादुर देउवालाई सभापतिमा नउठ्न चेतावनी दिएका छन् । उनले पुन जवरजस्ती गरेर उठे हराउने चेतावनी समेत दिएका छन् । न

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
घर जग्गा पास सम्बन्धि सर्वोच्च अदालतले दियो यस्तो आदेश
राष्ट्रिय

घर जग्गा पास सम्बन्धि सर्वोच्च अदालतले दियो यस्तो आदेश

काठमाडौं– सर्वोच्च अदालतले घर जग्गा पास गर्दा ठूलो फारम (लिखत) नै प्रयोग गर्ने अन्तरिम आदेश जारी गरेको छ ।

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
किन गर्ने ब्रेकअप? अनुसन्धान यसो भन्छ
राष्ट्रिय

किन गर्ने ब्रेकअप? अनुसन्धान यसो भन्छ

एकअर्कामा खुसी हुन नसकेका विवाहित जोडी किन सँगै बस्छन् रु अध्ययनका अनुसार आफू नभई आफ्नो लाइफ पार्टनरले जिन्दगीमा केही गर्न सक्दैन भन्ने डर विवाहित जोडीमा हुन्छ।

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
जापान जान चहानेहरुका लागि आयो अत्यन्त खुसिको खबर
राष्ट्रिय

जापान जान चहानेहरुका लागि आयो अत्यन्त खुसिको खबर

जापानमा जान चाहने नेपालीले पहिलोपटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानिज कम्य

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
प्रमुख प्रतिपक्ष कांग्रेसको चियापान आज, १ लाखलाई निम्ता
राष्ट्रिय

प्रमुख प्रतिपक्ष कांग्रेसको चियापान आज, १ लाखलाई निम्ता

प्रमुख प्रतिपक्ष कांग्रेसले दसैं–तिहारलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न शुक्रबार चियापान कार्यक्रम आयोजना गर्दै छ । कार्यक्रममा विभिन्न क्षेत्रका करि

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
सरकारले तोक्यो सय पर्यटकिय गन्तव्य, तपाइको ठाउँ पर्यो कि परेन ? सूचीसहित
राष्ट्रिय

सरकारले तोक्यो सय पर्यटकिय गन्तव्य, तपाइको ठाउँ पर्यो कि परेन ? सूचीसहित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । नयाँ पर्यटकीय गन्तव्य बनाएर पर्यटक आकर्षित गर्न विभिन्न जिल्ल

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
सर्लाही घटनाबारे यस्तो आयो नेकपाको सुझबुझपूर्ण धारणा (विज्ञप्ति)
राष्ट्रिय

सर्लाही घटनाबारे यस्तो आयो नेकपाको सुझबुझपूर्ण धारणा (विज्ञप्ति)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ५५ वर्षीय रामविलास महतोको मृत्युमा पार्टीको कुनै पनि संलग्नता नरहेको दाबी गरेको छ ।

सवाल नेपालशुक्रबार, १५ कात्तिक २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,१७० / ३,७९८)