Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
किन निम्तो गर्यो नेकपाले ५० हजारलाई
राष्ट्रिय

किन निम्तो गर्यो नेकपाले ५० हजारलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्व अवसरको चियापान कार्यक्रम आउँदो शनिबार गर्ने भएको छ । कार्यक्रम भृकुटीमण्डपस्थित

सवाल नेपालबुधबार, ६ कात्तिक २०७५
श्रमिकका लागि खुसिको खबर, अब पेन्सन र लगानी कोषको व्यवस्था
राष्ट्रिय

श्रमिकका लागि खुसिको खबर, अब पेन्सन र लगानी कोषको व्यवस्था

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयार

सवाल नेपालबुधबार, ६ कात्तिक २०७५
वीरगन्जका पत्रकारमाथि महिलाले गरिन् एसिड प्रहार
राष्ट्रिय

वीरगन्जका पत्रकारमाथि महिलाले गरिन् एसिड प्रहार

पर्सा– वीरगञ्जबाट प्रकाशन हुने ‘बाइपास’ दैनिक पत्रिकाका प्रकाशक– सम्पादक धीरज दारुकामाथि आज अपराह्न एक महिलाले तेजाब प्रहार गरेकी छन् ।

सवाल नेपालबुधबार, ६ कात्तिक २०७५
माधव नेपालको घोषणा : अध्यक्ष ओली र मेरोबीचमा कुनै मतभिन्नता छैन, अफवाहको पछि नलाग्नोस
राष्ट्रिय

माधव नेपालको घोषणा : अध्यक्ष ओली र मेरोबीचमा कुनै मतभिन्नता छैन, अफवाहको पछि नलाग्नोस

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको घोषणा गर्नुभएको छ । नेकपा दाङल

सवाल नेपालबुधबार, ६ कात्तिक २०७५
राष्ट्रपति आमा सरह हुन्, टीका थाप्दा झुक्नु स्वभाविक–करिष्मा मानन्धर
राष्ट्रिय

राष्ट्रपति आमा सरह हुन्, टीका थाप्दा झुक्नु स्वभाविक–करिष्मा मानन्धर

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्दा केही व्यक्तिले घुँडा मारेको तस्वीरले यतिबेला सामाजिक संजालमा तरङग ल्याएको छ ।

सवाल नेपालबुधबार, ६ कात्तिक २०७५
नेकपा विवाद मत्थर भयो कि अन्त्य ?
राष्ट्रिय

नेकपा विवाद मत्थर भयो कि अन्त्य ?

काठमाडौं— आफ्नै पार्टीको सरकारका काम कारवाहीको विषयलाई लिएर नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले संसदको वर्षे अधिवेशन समापनका क्रममा संसदमा गरेको आलोचनालाई लिए

सवाल नेपालबुधबार, ६ कात्तिक २०७५
झापामा मकालु बस यसरी जलेर भए खरानी (हेरौ भिडियोमा)
राष्ट्रिय

झापामा मकालु बस यसरी जलेर भए खरानी (हेरौ भिडियोमा)

झापा । झापाको कन्काई नगरपालिक ७ स्थित नागरिक यातायातको ग्यारेजमा मर्मत भईरहेको मकालु यातायातको बसमा आगलागी हुँदा अन्दाजी २५ लाख मूल्य बरावरको क्षति भएको छ ।

सवाल नेपालमंगलबार, ५ कात्तिक २०७५
बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई भन्छन्, यो दुई तिहाइको ओली सरकारले विकास गर्छ भनेर नसोचे हुन्छ
राष्ट्रिय

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई भन्छन्, यो दुई तिहाइको ओली सरकारले विकास गर्छ भनेर नसोचे हुन्छ

काठमाडौं, ६ कात्तिक । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई फेरि एकपटक आफूले बोलेका कारण चर्चामा छन् ।

सवाल नेपालमंगलबार, ५ कात्तिक २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,१९१ / ३,७९८)