Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
BREAKING NEWS ठमेलमा ग्यासको सिलिण्डर पड्कियो
राष्ट्रिय

BREAKING NEWS ठमेलमा ग्यासको सिलिण्डर पड्कियो

आनन्द गुरुङ काठमाडौं । ठमेलको ज्याठामा एकाबिहानै ग्यासका सिलिण्डर पड्किएको छ । सिलिण्डर पड्किने क्रम जारी रहेकाले ठमेल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ

सवाल नेपालमंगलबार, २५ भदौ २०७५
सार्वजनिक मावि आम्बारीमा समाजसेवी सुन्दरले स्टेज बनाईदिने
राष्ट्रिय

सार्वजनिक मावि आम्बारीमा समाजसेवी सुन्दरले स्टेज बनाईदिने

उर्लाबारी । सुरुवाती दिनमा ४० रुपैयाँमा लेबर काम गरेर पछिल्ला दिन हरुमा सफल हुँदै जानुभएका मोरङ उर्लाबारी —९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफ्नो एकल लगा

सवाल नेपालसोमबार, २४ भदौ २०७५
शिक्षकले नै गरे आजदेखि लगातर ३ दिन शैक्षिक हड्ताल, यस्ताछन् माग
राष्ट्रिय

शिक्षकले नै गरे आजदेखि लगातर ३ दिन शैक्षिक हड्ताल, यस्ताछन् माग

झापा । नेपाल राहत शिक्षक केन्द्रिय समितिले भदौ २६, २७ र २८ गते देशभर शैक्षिक हडतालको आवहन गरेको छ । समितिले तीन दिन सम्पूर्ण शैक्षिक संघसंस्था बन्द गरी राहत शिक

सवाल नेपालमंगलबार, २५ भदौ २०७५
६७ लाख ब्लडमनी तिरेर रोल्पाका दिलबहादुर साउदी जेलबाट रिहा
राष्ट्रिय

६७ लाख ब्लडमनी तिरेर रोल्पाका दिलबहादुर साउदी जेलबाट रिहा

ब्लडमनी तिर्न नसक्दा दुई बर्ष देखि साउदी जेलमा रहेका धवाङ -१० रोल्पाका दिलबहादुर घर्तीमगर जेलमुक्त भएका छन्।

सवाल नेपालसोमबार, २४ भदौ २०७५
मन्त्री बिना मगरको यस्तो निर्देशन: ‘जनताले अनुभुती गर्ने गरी काम गर्नुहोस्’
राष्ट्रिय

मन्त्री बिना मगरको यस्तो निर्देशन: ‘जनताले अनुभुती गर्ने गरी काम गर्नुहोस्’

काठमाडौं, २४ भदौं । खानेपानी मन्त्री बिना मगरले जनताले परिवर्तन अनुभुती गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

सवाल नेपालसोमबार, २४ भदौ २०७५
कोशी किनारमा हत्या गरिएको अबस्थामा शव फेला
राष्ट्रिय

कोशी किनारमा हत्या गरिएको अबस्थामा शव फेला

सुनसरीको बराहक्षेत्र ६ स्थित कोशी किनारमा एक युवाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बराहक्षेत्र ६ ठाकुरवाडीमा बस्ने २२ बर्षिय सुरेन्द्र माझीको शव फेला प

सवाल नेपालसोमबार, २४ भदौ २०७५
अती दु:खद खबर: दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या, एक छोरा बाँच्न सफल
राष्ट्रिय

अती दु:खद खबर: दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या, एक छोरा बाँच्न सफल

मोरङ / मोरङको बुढीगंगा गाउँपालिका २ अमाही भन्ने ठाउँकी एक महिलाले दुई छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि सोमबार आफूले पनि आत्महत्या गरेको खुलेको छ । छोराहरु

सवाल नेपालसोमबार, २४ भदौ २०७५
गृहमन्त्री थापाले दिए प्रशासकहरुलाई यस्तो सुझाब
राष्ट्रिय

गृहमन्त्री थापाले दिए प्रशासकहरुलाई यस्तो सुझाब

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रशासकहरुले आफूलाई शासकका रुपमा प्रस्तुत नगरी जनताको सेवकको रुपमा प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ ।

सवाल नेपालसोमबार, २४ भदौ २०७५
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २,३०० / ३,७९८)