Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
अभिनेत्री रेखा थापालाई युट्युबमा गालीगलौज गर्ने युवती प्रहरी नियन्त्रणमा
राष्ट्रिय

अभिनेत्री रेखा थापालाई युट्युबमा गालीगलौज गर्ने युवती प्रहरी नियन्त्रणमा

काठमाडौँ- अभिनेत्री रेखा थापाविरुद्ध युट्युबमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

सवाल नेपालसोमबार, २३ फागुन २०७८
लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगाे निभाउन काठमाडौबाट हेलिकप्टर आउँदै
राष्ट्रिय

लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगाे निभाउन काठमाडौबाट हेलिकप्टर आउँदै

सोलुखुम्बु - सोलुखुम्बुको लुक्ला विमानस्थल नजिकैको जङ्गलमा लागेको आगो निभाउनका लागि काठमाडौबाट हेलिकप्टर आउने भएको छ ।

सवाल नेपालसोमबार, २३ फागुन २०७८
ताप्लेजुङ : ज्येष्ठ नागरिकलाई दाँत उपहार
राष्ट्रिय

ताप्लेजुङ : ज्येष्ठ नागरिकलाई दाँत उपहार

ताप्लेजुङ - ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्य

रासस सोमबार, २३ फागुन २०७८
एमालेलाई भीम रावलको प्रश्न : एमसीसीमा बोल्न नहुने, महाभियोगको संसदीय प्रक्रियामा सामेल हुने यो कस्तो नीति ?
राष्ट्रिय

एमालेलाई भीम रावलको प्रश्न : एमसीसीमा बोल्न नहुने, महाभियोगको संसदीय प्रक्रियामा सामेल हुने यो कस्तो नीति ?

नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीको विषयमा बोल्न नहुने तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग सिफारिस समिति गठन समेतको संसदीय प्रक्रियाम

सवाल नेपालआइतबार, २२ फागुन २०७८
सोमबार सार्वजनिक बिदा
राष्ट्रिय

सोमबार सार्वजनिक बिदा

पोखरा । तत्कालीन पोखरा नगरपालिकाका प्रधानपञ्च गणेश शेरचनको निधनमा पोखरा महानगरले शोक मनाउने भएको छ ।

सवाल नेपालआइतबार, २२ फागुन २०७८
सार्वजनिक यातायातको भाडा आफै बढाउने व्यवसायीको चेतावनी
राष्ट्रिय

सार्वजनिक यातायातको भाडा आफै बढाउने व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफै बढाउने सरकारलाई चेतावनी दिएको छ ।

सवाल नेपालआइतबार, २२ फागुन २०७८
कुल ३७,९७४ समाचारहरू (पृष्ठ २३७ / ३,७९८)