
हेर्नुहोस् अहिले सम्म कसले कहाँ जिते(पुरा विवरण सहित)
काठमाडौं- जारी मतगणनामध्ये ४८ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा वाम गठबन्धनको एमालेले अग्रता लिइरहेको छ।

काठमाडौं- जारी मतगणनामध्ये ४८ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ। जसमा वाम गठबन्धनको एमालेले अग्रता लिइरहेको छ।

हेटौंडा– राप्रपाका अध्यक्ष कमल थापा ४१ सय ५६ मतले पछि परेका छन् । मकवानपुर १ मा उनको १९ हजार १ सय ७२ मत छ ।

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ एमालेले अग्रता लिएको छ ।

इलाम प्रतिनिधि क्षेत्र न:२


काठमाडौं २ मा प्रतिस्पर्धी रहेका एमाले नेता माधवकुमार नेपाल विजयी भएका छन्।

झापा–झापाको क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार सुरेन्द्र(राम) कार्की र नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्माबीच कडा टक्कर देखिएको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेले तनहुँ क्षेत्र नं १ मा सुरुवातदेखि नै पछाडि परेका छन् । पछिल्लो नतिजाअनुसार उनी एमाले उमेदवार कृष्णकुमार श्रेष्ठले ४ हजार ३

आयो माधवकुमार नेपालको ताजा मतपरिणाम

आयो नवराज सिलवालको मत पारीणाम, कती पाए भोट्?