
आगलागीमा परेर ३ जनाको मृत्यु
भारतको पन्जाब राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखानाभित्र थुनिएको आशंका गरिएको छ।

भारतको पन्जाब राज्यमा भएको आगलागीमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ भने अरु १५ जना कारखानाभित्र थुनिएको आशंका गरिएको छ।

काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मर्मस्पर्शी शोकपत्र लेखेका छन् ।

युवा संघका नेता गोबिन्द थापाको नेतृत्वको युवाहरुको समुहले दमकका बिभिन्न सार्वजनिक स्थलमा राखिएका आफ्ना पार्टीका झण्डाहरु हटाएकाछन् ।

माओबादी केन्द्र अध्यक्ष प्रचण्डपूत्र प्रकाश दाहालको मृत्युको बिषयमा बिभिन्न तरिकाले छरिएका भ्रमहरु सत्य नभएको पाईएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर भइरहेको बिष्फोटको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको भेटमा अध्यक

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि छातीमा समस्या आएपछि राजधानीको ओम अस्पतालमा भर्ना भएका छन्।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले कांग्रेसलाई पनि एकजुट भएर लाग्नु पर्ने प्रेरणा मिलेको बताएका छन् । बागलुङ क्षेत्र नं. २ को गलकोटमा आयोजित

काठमाठडौँमा फेरी तीन किलो सुनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले राजधानीको बागवजारबाट तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रकाश दाहालको निधन पछि नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले प्रकाश दाहालको केन्द्रीय श्रद्धाञ्जली सभा प्रचण्ड निवासमै गर्ने निर्णय गरेको छ ।

पोखरा : चुनावमा सबैजसो उम्मेदवारको मुखमा झुन्डिने नारा हो– विकास गर्छु, खानेपानी ल्याउँछु, बाटो ल्याउँछु, बिजुली ल्याउँछु। तर चुनाव जितेपछि विकास त कता हो कता उ